रोल्पामा मंंगोलको जिल्ला संगठन
रोल्पा, १० मंसिर । रोल्पामा मंगोल नेशनल अर्गनाइजेशन (डा. गोपाल गुरुङ) को संगठन विस्तार भएको छ ।
सोमबार नेपालको पश्चिम क्षेत्र रोल्पामा मंगोलवाद बारे प्रशिक्षण कार्यक्रम पश्चात जिल्ला सभा रोल्पा, युवा सभा रोल्पा, विद्यार्थी संगठन रोल्पा…