रिहा लगतै पार्टी छाडे विप्लवका जिल्ला सदस्य रेग्मीले
कावासोती । विप्लव नेतृत्वको नेकपाका नवलपुरका जिल्ला सदस्य पुरुषोत्तम रेग्मी हिरासतबाट रिहा भए लगतै पार्टी परित्याग गरेका छन् ।
उनले एक विज्ञप्ति जारी गर्दै विप्लप नेतृत्वको नेकपामा आस्था राखी आएकोमा आजको मितिदेखि उक्त पार्टी परित्याग…