नवलपुर जिल्ला अदालतमा दुई खाद्य उद्योग उपर मुद्दा दर्ता
नवलपुर । नवलपुर जिल्ला अदालतमा दुई खाद्य उद्योग उपर मुदा दर्ता भएको छ । दुषित एवं न्यून स्तरको खाद्य बस्तु उत्पादन, संचय तथा बिक्री बितरण गरेका दुई वटा खाद्य पदार्थ उत्पादक उपर अदालतमा मुद्दा दर्ता भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण…