वार्षिक अभिलेख

२०७७ मंसिर २७ गते, १७:०५

ह्याचरी र दाना उत्पादकहरुलाई सरकारले निगमन गर्नु पर्ने

नवलपरासी। हयाचरी र दाना उत्पादकहरुको निगमन सरकारले गर्नु पर्ने कुखुरा पालक किसानहरुले माँग गरेका छन । देश भरिका कुखुरा पालक किसानहरुको पश्चिम नवलपरासीको सुनवलमा भएको एक भेलामा बोल्ने क्रममा कुखुरा पालक किसानहरुले कुखुरा पालक किसानहरु दाना…

रुरु क्षेत्रको विकासमा पर्याप्त बजेटको पहल हुनेछः मन्त्री बराल

गुल्मी, मंसिर २७ । लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले रुरु धार्मिक क्षेत्रको विकासका लागि प्रदेश सरकारले पर्याप्त बजेटको ब्यवस्था गर्दै आकर्षक पर्यटकिय गन्तब्य बनाउन लागेको बताएका छन् । शनिवार गुल्मीको रुरुक्षेत्र…

मेयरको आदेशमा नदीजन्य पदार्थ उत्खनन्

हरि शर्मा परासी  । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ताले नियम विपरीत लिखित अनुमति दिएर नदीजन्य पदार्थ उत्खनन् गर्न लगाएको पाइएको छ । त्यसरी अनुमति दिएर अवैध रुपमा उत्खनन् गर्न दिइएको नदीजन्य पदार्थ मेयर…

कावासोती प्राविमा न्यानो कपडा वितरण

कावासोती नगरपालिका वडा नम्बर ९ मा रहेको कावासोती प्राविमा अध्ययन गर्ने बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । शुक्रवार विद्यालयको प्रा∙गढमा एक कार्यक्रमको आयोजना गर्दे जिल्ला अदालत नवलपुरका प्रमुखन्यायधिस अर्जुन अधिकारीले…

अरुणखोलाको आइएमईबाट ११ लाख नगद चोरी

रामकुमार श्रेष्ठ - नवलपरासी, २७ मंसिर । पूर्वी नवलपरासीको अरुणखोलामा रहेको आइएमईमा गएराति चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १० अरुणखोलामा रहेको विन्देश्वरी इन्टरप्राइजेज नामको…

नवलपुरका कुन कुन बालुवा प्रसोधन उद्योग शिल भए ?

रामकुमार श्रेष्ठ - नवलपरासी, २७ मंसिर । पूर्वी नवलपरासीको रित पुरा नगरी दर्ता भएका १४ वटा बालुवा प्रसोधन उद्योग शिल गरिएको छ । कम्पनी रजिष्टारको कार्यालयमा मात्र दर्ता गर्ने, साना तथा घरेलु उद्योगमा दर्ता नगर्ने, स्थानीय पालिकाको इजाजत…

देवचुलीको मेघापार्कमा कौडा खोल्ने ५ जना झण्डै ४ लाख नगद सहित पक्राउ

कावासोती । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको मेघा पार्कमा कौडा खेलिरहेका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा देवचुली नगरपालिका १ का ३९ बर्षीय सुभासचन्द्र ओझा, चितवनको भरतपुर महानगरपालिका ११ निवासी ४० बर्षीय किरण…

दुम्किबासको अवरुद्ध सडक खुल्यो

कावासोती । ट्याक्टर चालकको निधन भएको विषयलाई लिएर अवरुद्ध गरिएको सडक खुलेको छ । दुम्किबासमा प्रदर्शन गर्ने प्रदर्शनकारीलाई प्रहरीले तितरवितर पारे पछि अवरुद्ध सडक खुलेको हो । विहीबार रातिदेखि स्थानीयले दुम्किबास बजारमा इलाका प्रहरी…

नवलपुरमा डेढ दर्जन बढी बालुवा प्रसोधन केन्द्र शिल

नवलपुर, २६ मंसिर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका भित्र विना दर्ता सञ्चालनमा रहेका डेढ दर्जन बढी बालुवा प्रशोधन केन्द्र शिल भएको छ । विहीबार रातिसम्म अनुगमनमा रहेको टोलीले विनयी त्रिवेणीका १७ वटा बालुवा प्रसोधन केन्द्र…

ट्याक्टर चालकको निधन पछि, दुम्किबासमा तनाब, मध्यरातदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी, २६ मंसिर । पूर्वी नवलपरासीको दुम्किबासमा एक जना ट्याक्टर चालकको निधन भएको विषयलाई लिएर दुम्किबास तनाबग्रस्त भएको छ । विहीबार रातिदेखि स्थानीयले दुम्किबास बजारमा इलाका प्रहरी कार्यालय दुम्किबास अगाडि प्रदर्शन गरिरहेका छन् ।…