वार्षिक अभिलेख

२०७७ मंसिर १८ गते, १२:४८

मंसिर २२ गते विवाह गर्दै श्वेता खड्का, को हुन् दुलाहा ?

काठमाडाैं, १८ मंसिर । नेपाल चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाधिँने भएकी छिन् । मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन् । उनीहरू दुबै केही समयदेखि प्रेममा थिए ।…

बालबालिकाले असल सङ्गत कसरी थाहा पाउने ?

कैलाली । जीवनमा धेरै मानिससँग भेटघाट र नजिक भइन्छ । भेटे जतिका सबै मानिस, साथीभाइ र आफन्त विश्वासिला हुँदैनन् । साथीभाइ धेरै हुन्छन् तर जसले आफ्ना भित्री मनका कुरा बुझ्न सक्छ र दुःखसुखमा साथ दिन्छ उही नै असल साथी…

कावासोतीमा मोटरसाइकल र स्कुटी ठक्कर खाँदा एक जना घाइते

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका २ डम्मर चोक स्थित भित्री सडक खण्डमा ना ४९ प २२०१ नम्बरको स्कुटी र ना १८ प १५४७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार स्कुटी चालक कावासोती २…

नवलपुरको देवचुलीमा लागुऔषध सहित दुई युवक पक्राउ

कावासोती । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाबाट नवलपुर प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कायाृलय नवलपुरका अनुसार देवचुली नगरपालिका १५ प्रगतिनगर चोकमा चेक जाँचको क्रममा लु १ ख ९१८१ नम्बरको बसलाई रोकी…

पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संङ्ख्या १३ सय नाघ्यो

मंसिर १७ । पश्चिम नवलपरासीमा बुधबार २६ जना कोरोना संक्रमण मुक्त भएका छन् । जिल्लामा १९ जना पुरुष र ७ जना महिलागरि २६ जना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै पश्चिम नवलपरासीमा बुधबार तीन जना मात्रै कोरोना संक्रमित…

परासीमा विउबिजन उत्पादन तथा व्यवस्थापन तालिम

परासी, मंसिर १७ । विउबिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी तीन दिने तालिम बुधबारदेखि परासीमा सुरु भएको छ । नेपाल बिउ व्यासायी संघ पश्चिम नवलपरासीको आयोजनामा भएको उक्त तालिमको बुधबार एक कार्यक्रमका बीच उद्धघाटन गरिएको हो । बिउ…

सन्दीप लामिछाने भए कोरोना संक्रमणबाट मुक्त

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन् । सन्दीपले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफु कोरोना भाईरसको संक्रमणबाट मुक्त भएको बताएका छन् । सन्दीप १० दिनको सेल्फ आईसोलेनपछि कोरोना…

कांग्रेस वरिष्ठ नेता पौडेल रिहा

काठमाडौँ- प्रहरी नियन्त्रणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । स्थानीय पुल उद्घाटन गर्न गृहजिल्ला तनहुँ पुगेका नेता पौडेल पक्राउपछि भएको चौतर्फी दबाबपछि प्रहरीले उनलाई रिहा गरेको हो । रिहाइपछि…

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु मर्ने क्रम बढ्दो: पाँच महिनामै १७ गैँडा मरे

चितवन, मङ्सिर १७- चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको साउनयता तीन वटा हात्ती मरेका छन् । ती हात्ती विभिन्न कारणले मरेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार दीपेन्द्र गज,…

कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

काठमाडौं । प्रहरीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएको छ । तनहुँमा पुल उद्घाटनका लागि पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । पौडेलले आफूलाई प्रहरीले नियन्त्रणमा लिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका…