प्रधानमन्त्री अनुपस्थित भएपछि नेकपा सचिवालयको बैठक स्थगित, स्थायी कमिटि पनि सर्यो
काठमाडौं । नेकपा सचिवालयको बैठक २० मिनेट मात्रै बसेर सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा अनुपस्थित थिए ।
आज बसेको बैठक…