मध्यविन्दु जिल्ला अस्पतालमा दरबन्दी अनुसारका छैनन् सरकारी स्वास्थ्यकर्मी
नवलपुर, १५ मंसिर । पूर्वी नवलपरासीको जिल्ला अस्पताल मध्यविन्दु जिल्ला अस्पतालमा दरबन्दी अनुसारको कर्मचारी नभएको पाइएको छ ।
सामुदायिक अस्पतालको रुपमा सञ्चालनमा रहेको मध्यविन्दु अस्पताल जिल्ला अस्पताल बने लगतै १५ शैयाको अस्पतालको रुपमा…