वार्षिक अभिलेख

२०७७ मंसिर १२ गते, २०:०२

१३ वर्षीया छोरीमाथि बलात्कार गर्ने बुवा पक्राउ

कास्कीमा आफ्नै १३ वर्षीया छोरीमाथि बलात्कार गर्ने बुवा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले १३ वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा ३९ वर्षीय पुरूषलाई मंगलबार पक्राउ गरेको हो। प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार…

नेपालमा थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या…

नवलपुरमा संक्रमिततको संख्या २२९२ पुग्यो

नवलपुर । नवलपुरको पछिल्लो अद्यावधिक बिवरणमा कोभिड १९ का कुल संक्रमितको संख्या २ हजार २ सय ९२ पुगेको छ । जिल्लामा आज ११ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै, जिल्लामा डिस्चार्ज हुनेको संख्या २ हजार ४ पुगेको छ । जिल्लाभरबाट आज ६ जना निको…

अवैध सञ्चालनमा रहेको देउराली बालुवा प्रशोधन केन्द्र शिल

नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ३ मा सञ्चालनमा रहेको देउराली बालुवा प्रशोधन केन्द्र शिल गरिएको छ । शुक्रबार अनुगमनमा गएको टोलीले देउराली बालुवा प्रशोधन केन्द्र दर्ता नगरी अवैध रुपमा सञ्चालन गरेको पाइए पछि शिल गरिएको…

वडा कार्यालय १ महिनादेखि सचिव विहिन

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको वडा नं. ९ को वडा कार्यालयमा एक महिनादेखि सचिव विहिन हुँदा सेवाग्राही मारमा परेका छन् । वडा सचिव विरामी भएर विदामा बसेको कारण वडा कार्यालयमा सेवाग्राहीले पाउनु पर्ने सेवा सुविधाबाट…

देवचुलीमा पाशुपालक किसानलाई कृषि सामग्री हस्तान्तरण

कृशला सापकोटा - देवचुली । पूर्वी नवलपरासीको देवचुलीमा व्यवसायिक पाशुपालक किसानहरुका लागि कृषि सामग्री हस्तान्तरण गरिएको छ । देवचुली नगरपालिकाको वडा कार्यालय वडा नं. ९ ले यहाँका किसानहरुलाई १२ थान ठेला गाडा हस्तान्तरण गरेको हो ।…

बाइडेनले जितेको प्रमाणीकरण भए ह्वाइट हाउस छोड्छु- ट्रम्प

जो बाइडनले राष्ट्रपतीय चुनाव जितेको प्रमाणीकरण भएमा ह्वाइट हाउस छाड्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । अहिलेसम्म हार स्वीकार नगरेका ट्रम्पले बाइडनले जितेको इलेक्टरल कलेजले पुष्टि गरेमा आफू ह्वाइट हाउसबाट बाहिरिने बताएका…

प्रचण्डलाई खुल्ला पत्र – कविता

अमृत क्षेत्री तिमीले आत्महत्या गर्नै पर्छ प्रचण्ड यो ठूलो खड्गको घाउले गाल्दै छ तिमीलाई के गर्छौ अब, खड्ग बोक्यौ, डाक्टर वैद्ध धपाईहाल्यौ तिम्रा गणतन्त्रमा केही नाप्दैनन् काजीले अब काजी पाजी कोहि छैनन् तिम्रा आफ्ना देख्यौ, अब…

गुल्मीमा जिप दुर्घटना ५ जनाको ज्यान गयो

गुल्मी, १२ मंसिर।गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीको हुलमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दोहलीको हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटना इस्मा गाउँपालिका ४ हुलका ६५ बर्षीय डम्बर…

क्युएए प्राप्तिका लागि कुमारवर्ती कलेज अन्तिम चरणमा

शारदा झेडीमगर - कुमारवर्ती बहुमुखी क्याम्पले क्युएएका लागी अन्तिम बैठक सम्पन्न गरेको छ । नवलपुर जील्लाकै समुदाय स्तरबाट स्थापित पहिलो क्याम्पस कुमारवर्ती बहुमुखी क्याम्पसले बिश्व बिद्यालय अनुदान आयोगद्धारा दिईने क्युएएका लागि…