वार्षिक अभिलेख

२०७७ मंसिर १० गते, २३:०३

चोरी आरोपमा दीपक मनाङेकी श्रीमती हेटौंडाबाट पक्राउ

गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) की श्रीमतीलाई प्रहरीले हेटौंडाबाट पक्राउ गरेको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले गुरूङकी पत्नी दिक्छेन डोल्मा लामा हेटौंडाबाट पक्राउ गरेकी हुन्। लामालाई कास्की जिल्ला अदालतले पक्राउ…

दिनभर तनावग्रस्त बर्दिबास

बर्दिबासमा निषेधाज्ञा तोडेर भएको प्रदर्शनमा दुई प्रहरी घाइते भएका छन्। निषेधाज्ञाको समयमा प्रदर्शन र नाराबाजी गरेको भन्दै प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि स्थानीयले प्रहरीलाई ढुंगा र खाली बियरका बोतलले प्रहार गरेका थिए। सो…

सरकारले दियो सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृति

बुधबारको मन्त्रिपरिषद बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिएको छ । भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाइ घोषणा गर्न स्वीकृति प्रदान गर्न…

कोरोनाका कारण भारतका बरिष्ठ नेता पटेलको निधन

नयाँ दिल्ली  । भारतीय काँग्रेसका बरिष्ठ नेता अहमद पटेलको बुधबार निधन भएको छ ।  उहाँलाई कोरोनभाइरसको सङ्क्रमण पुष्टि भएको र शरिरका धेरै अंगले काम गर्न छाडेपछि निधन भएको परिवारजनले जनाएका छन् । उनका छोरा फैसल पटेलले स्थानीय समय अनुसार…

नवलपुरकी गायिका रिजालको स्याङजा नवलपुर यात्रा म्युजिक भिडियो

नवलपुरमा हुर्केकि गायिका राशी रिजाल र गायक राजेश भण्डारी मिलेर स्याङ्जा-नवलपुर गीत लिएर आएका छन | राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान जिल्ला कार्य समिती नवलपुर कोषाध्यक्ष रिजाल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य…

राखेप सदस्य बस्याललाई चितवनमा सम्मान

राष्ट्रिय खेलकुद परिषद सदस्यमा नियुक्ति भएका नन्दा बस्याललाई चितवनमा चितवन जिल्ला तेक्वान्दो कार्यसमिति र खेलाडीहरुद्वारा सम्मान गरिएको छ । बुधबार चितवन तेक्वान्दो प्रशिक्षण केन्द्र टाँडीमा उनलाई सम्मान गरिएको भारतीय सेना तथा…

कावासोतीमा लागुऔषध सहित ३ जना पक्राउ

नवलपरासी, १० मंसिर । नवलपुर प्रहरीले कावासोतीबाट लागुऔषध सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार कावासोती १६ चालिस किलो जंगलबाट पश्चिम नवलपरासीको बर्दघाट ४ का २६…

सुनवलका नगर प्रमुख थापा र उपप्रमुख अर्याल दुवैलाई कोरोना

सुनवल १० मंसिर - पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका नगरप्रमुख भिमबहादुर थापा क्षेत्री (भरत) र उपप्रमुख दधिराम अर्याललाई कोरोना संक्रमण भएको छ । बुधवार दुवै जनालाई कोरोना पोजेटिभ देखिएको हो । यस अघि नगर प्रमुख थापाको सचिवालयले…

पूर्वयुवराज पारस शाहमा एक्कासी स्वास्थ्य समस्या, चितवनको होटेलमा उपचार हुँदै

भरतपुर, १० मंसिर । चितवनमा रहेका पूर्वयुवराज पारस शाहको छातीमा समस्या देखिएपछि चिकित्सकको टोली उनी बसेको होटलमै उपचारका लागि पुगेको छ । सोमबार दिउँसो भैरहवाबाट आफैले गाडी चलाएर चितवन आइपुगेका उनी नारायणगढस्थित होटल सेन्ट्रल पाल्ममा…

काेराेना अपडेट : १९ सय ४८ संक्रमित थपिए, ३१ सय ४० निको भए, २८ को निधन

नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार नौ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशभरमा एक हजार नौ सय ४८ जनामा कोरोना पुष्टि भएको हो। योसहित नेपालमा कोरोना…