वार्षिक अभिलेख

२०७७ पुष ९ गते, १८:००

ढुंगा खसेर लाग्दा १ महिने शिशुको निधन

नवलपरासी, ९ पुस । घडेरी खार्दा खसेको ढुंगा घरभित्र पुगेर लाग्दा १ महिने शिशुको मृत्यु भएको छ भने आमा घाईते भएकी छन् । नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं. २ मा लु १ क ४२२३ नं. को जेसिबीले घडेरी बनाउन खन्दै गर्दा घटना भएको जिल्ला…

नवलपुरमा दुई वटा बस ठक्कर खाँदा १५ जना घाईते

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १५ कोलटाँडीमा दुई वटा बस एक आपसमा ठक्कर १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको लु २ ख २१३१ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको लु…

कोभिडका कारण पत्रकारहरु विस्थापित हुनु परेको गुनासो

पूर्वी नवलपरासीका पत्रकारहरुले कोभिड १९ का कारण नवलपुरका पत्रकारहरु विस्थापित हुनु परेको गुनासो गरेको छन् । प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ नवलपुरको समन्वयमा भएको पत्रकार आचार संहिता र कोभिड १९ ले मिडियामा पारेको…

गैँडाकोटको प्रचण्ड–नेपाल समूहको भेला ओली समूहको अवरोध

https://www.youtube.com/watch?v=ac5FZC5CHZQ नवलपुरको गैँडाकोटमा प्रचण्ड-माधव नेपाल समूहको भेला ओली समूहले विथोलेका छन । नेकपा गैँडाकोट नगर कमिटिले फेम्ली पार्टि प्यालेसमा आयोजना गरेको भेला ओली समूहले विथोलेका हुन । नेकपा नवलपुरका सचिव…

कालिगण्डकी करिडोरमा ट्रक दुर्घटनामा परी ज्यान गुमाउने ३ जनाकै सनाखत

रामकुमार श्रेष्ठ  - नवलपरासी, ८ पुस । कालीगण्डकी कोरीडोर अन्तरगत पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका ३ भोक्रोफाँटमा कालिगण्डकी करिडोरको ट्रक भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ । नवलपुरको गैंडाकोट ३ घोक्रेफाँट स्थित २६ किलोमिटरको…

कालिगण्डकी करिडोरमा ट्रक कोरिडोरको भिरबाट ३ जनाको मृत्यु, घटना स्थलमा उद्दार हुँद

रामकुमार श्रेष्ठ - नवलपरासी, ८ पुस । कालीगण्डकी कोरीडोर अन्तरगत पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका ३ भोक्रोफाँटमा कालिगण्डकी करिडोरको ट्रक भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ । नवलपुरको गैंडाकोट ३ भोक्रोफाँट स्थित २६ किलोमिटरको…

नवलपुरमा कोपिला नेपालले सम्पन्न गर्यो वाहिर परेकालाई समावेशिकरण परियोजनाको परिचयात्मक कार्यक्रम

-पार्वति पाण्डे । नवलपुर । कोपिला नेपाल संस्थाले पुर्वि नवलपरासीका  ०८ गाउँपालिका र नगरपालिकाहरुमा मंसिरदेखि संचालन गरेको बाहिर परेकालाई समावेशिकरण परियोजनाको परिचयात्मक कार्यक्रम प्रत्येक गाउँ र नगरपालिका सम्पन्न गरेको छ । बिगत २०…

सशस्त्र प्रहरीद्वारा १७ लाखको अबैध सामान बरामद

गोपी ज्ञवाली - नवलपरासी, ८ पुस । पश्चिम नवलपरासीको विभिन्न स्थानबाट भन्सार छली गरी नेपाल ल्याउदै गरेका १७ लाख बढीका सामानहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल २६ नम्बर गण पश्चिम नवलपरासीबाट खटिएको शसस्त्र प्रहरी…

संसद विघटनको विरोधमा कावासोती र गैंडाकोटमा तरुण दल र नेविसंघको राकेँ जुलुस

कावासोती । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको गरेपछि नवलपुरको कावासोती र गैंडाकोटमा सोमबार नेपाली काङ्ग्रेसको भातृसंस्था तरुण दल र नेविसंघले राँकेजुलुस प्रदर्शन गरेका छन् ।…

अरुणखोलामा मनिट्रान्सर चोरी गर्ने बाबुछोरा सहित तिन जना पक्राउ

चोरमारा । मध्यविन्दु–१० अरुणखोलामा रहेको विन्देश्वर इन्टरप्राईजेजबाट नगद सहित ल्यापटप र कम्पुटर चोरी गर्ने ३ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । मंसिर २७ गते विन्देश्वर इन्टरप्राईजेजबाट नगद नौं लाख ३२ हजार दुई सय ५७ रुपैया सहित…