वार्षिक अभिलेख

२०७७ पुष ६ गते, १७:३९

नवलपुरमा एक बर्षमा मानवअधिकार हननका घटना ५०, बलात्कार तथा यौन दुव्र्यवहारका २६ घटना

नवलपरासी, ६ पुस । पूर्वी नवलपरासीमा पछिल्लो एक बर्षमा मानव अधिकार हननका ५० वटा घटना भएका छन् । सोमबार पूर्वी नवलपरासीको कावासोतीमा इन्सेक नवलपुरले आयोजना गरेको बार्षिक पूर्व समिक्षा गोष्ठीमा दिइएको जानकारी अनुसार नवलपुरमा मात्रै ५०…

चितवनमा हप्तामा एउटा बलात्कारको घटना

चितवन । देशभर महिलासम्बन्धी हिंसा बढ्दै गर्दा जिल्लामा हप्तामा एउटा बलात्कार हुने गरेको देखिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस्ता घटनामा बालिका बढी निशानामा परेका छन् । एक…

देशवासीको नाममा प्रधानमन्त्रीले गरेकाे सम्बोधनकाे पूर्णपाठ – भिडियो सहित

काठमाडाैँ, पाैष ७ प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीका नाममा गरेको सम्बोधन आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, १. निर्धारित समयभन्दा डेढ वर्ष अगावै ताजा जनादेशका निम्ति जनता समक्ष जानु पर्ने अवस्था सिर्जना होला…

नवलपुरको विनयी खोलाबाट ११ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

नवलपुर, ६ पुष । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ ठुलटाँडीमा रहेको विनयी खोलामा नदीजन्य पदार्थ जोरी निकासी गरेको अवस्थामा सोमबार ११ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक…

प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो राजनीतिक घटनालगायत विषयमा आज अपराह्न ३ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा विघटन र उत्पन्न परिस्थिति तथा भावी दिशाका बारेमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीको…

ट्र्याक्टर दुर्घटनामा एक महिलाको मृत्यु

गुल्मीमा ट्र्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा परी जिल्लाको मुसिकोट नगरपालिका–५ की ३१ वर्षीया पार्वती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदारनाथ पन्तले जानकारी दिए। मुसिकोट…

नेकपा स्थायी कमिटीमा कसको शक्ति कति?

नेकपाको ४४ सदस्यीय स्थायी कमिटीका बहुमत सदस्यको बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै नेकपाभित्र कसको कित्ता कता भनेर समेत स्पष्ट भइसकेको छ। नेकपा अध्यक्ष…

अफगानी सुरक्षा कारबाहीमा ७४ विद्रोहीको मृत्यु

एजेन्सी, ५ पुस । अफगानिस्तानको सुरक्षाकर्मीले तालिवान विद्रोहीको आधार क्षेत्र मानिने कान्दाहारमा गरेको सुरक्षा कारबाहीमा कम्तीमा ७४ विद्रोहीको मृत्यु भएको अफगानिस्तानको रक्षा मन्त्रालयले आइतबार जानकारी गराएको छ ।अमेरिकी प्रतिनिधिले…

राष्ट्रपतिले संसद विघटन गर्नुपूर्व प्रधानमन्त्री विरुद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध संघीय संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको तथ्य बाहिर आएको छ । संसद सचिवालयका अनुसार दर्ता नम्बर १ रहेको सो प्रस्तावमा ९० सांसदले हस्ताक्षर गरेका छन्। सो पत्र राष्ट्रपतिले संसद…

संसद विघटनको सिफारिस प्रतिगामी कदम: वैद्य

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव क. किरणद्धारा संसद विघटनको सिफारिस गर्ने प्रधानमन्त्री ओलीको कदम एउटा प्रतिगामी कदम हो र यो देशको विद्यमान राजनीतिक सङ्कट प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको परिणाम हो भन्दै प्रेस…