वार्षिक अभिलेख

२०७७ पुष ५ गते, २०:४९

पूर्वसभामुख महरालाई नेकपा स्थायी कमिटी सदस्य बनाउने निर्णय

काठमाडौं, पौष ५ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउनेनिर्णय गरेको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले महरालाई स्थायी कमिर्टी सदस्य बनाउने निर्णय गरेको हो ।…

संसद विघटन विरोधमा नेकपाको युवा संघ र विद्यार्थीको कावासोतीमा प्रदर्शन

कावासोती । संसद विघटनको विरुद्ध सरकार निकट युवा संघ र अनेरास्ववियुले नवलपुरको सदरमुकाम कावासोतीमा प्रदर्शन गरेको छन् । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गरेपछि नवलपुरमा प्रदर्शन गरेका हुन प्रधानमन्त्री ओलीले संसद विघटन…

प्रतिनिधिसभा विघटनपछि ७ मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं-प्रतिनिधिसभा विघटनपछि गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टबाहेकका प्रचण्ड र माधव समूहका ७ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान…

वैशाख १७ र २७ मा निर्वाचन गर्ने गरि संसद विघटन

आउँदो वैशाखमा दुई चरणमा निर्वाचन गर्ने गरि संघीय संसद विघटन भएको छ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेसँगै संसद विघटन भएको हो । वैशाख १७ मा पहिलो चरणमा र २७ मा दोस्रो चरणमा निर्वाचन हुने गरि संसद विघटन सदर…

संसद विघटन विरूद्ध नेविसंघकाे कावासाेतीमा प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि नवलपुरमा विद्यार्थीहरूले आन्दोलन थालेका छन् । प्रधानमन्त्री ओलीको प्रस्तावले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै कावासाेतीमा विद्यार्थीले आन्दोलन थालेका हुन् ।…

नवलपुरमा आगो ताप्‍ने क्रममा जलेर एक जनाको मृत्यु

पूर्वी नवलपरासीमा आगो ताप्ने क्रममा आगोले जलेर एक जनाको निधन भएको छ । आगो ताप्ने क्रममा जलेर गम्भीर घाइते नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं। १० अरुणखोला निवासी ७७ वर्षीया देवकी घिमिरेको उपचारको क्रममा आज विहान काठमान्डौमा मृत्यु भएको…

हुप्सेकोटमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु

पूर्वी नवलपरासीको हुप्सेकोट ५ पाङ्ग्रेमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शनिबार विहान पाङ्ग्रे स्थित भित्रि सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु ३१ प ९७९० नम्वरको मोटरसाईकल…

संसद विघटन सिफारिसको चौतर्फी विरोध

संसद विघटन सिफारिसको चौतर्फी विरोध भएको छ। सत्तारुढ दलकौ नेताहरुका साथै नेपाली काँग्रेस लगायतका दलहरुले यसको विरोध गरेका छन्। संसद विघटनको कदम अविवेकी, लागू हुन दिँदैनौँ : प्रवक्ता श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता…

संसद विघटनका लागि प्रधानमन्त्री ओली शितल निवासमा

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएका छन्। संसद विघटनका लागि सिफारिस गरेलगत्तै राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओलीले शितल निवास गएका हुन्। यसअघि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल…

प्रधानमन्त्रीद्वारा संसद् विघटन गर्न सिफारिस

काठमाडाैं । मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधि सभा विघटनका लागि सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठकले राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा विघटनको प्रस्ताव पठाउने निर्णय गरेको प्रचण्डनिकट एक मन्त्रीले…