वार्षिक अभिलेख

२०७८ मंसिर २५ गते, ०८:३०

कांग्रेस महाधिवेशन : मनोनयन दर्ता आज, कुन पदमा उम्मेदवारी दिन कति शुल्क ?

नेपाली काँग्रेसको सभापति पदमा उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क लाग्ने भएको छ । यस्तै उपसभापति र महामन्त्री पदमा २५–२५ हजार तथा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन १० हजार शुल्क तोकिएको छ । यसैगरी सहमहामन्त्री…

माओवादीको प्रदेश सम्मेलन आज: प्रचण्डले उद्घाटन गर्ने

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टीको प्रदेश सम्मेलनको उद्घाटन गर्नुहुने भएको छ । सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा हुन लागेको सम्मेलनको अध्यक्ष प्रचण्डले…

कावासोतीका २७ टोल बिकास संस्थाका पदाधिकारीलाई अभिमुखीकरण

नवलपुर,मंसिर२४। कावासोती वडा १४,१५,१७ मा रहेका २७ टोल बिकास संस्थाका पदाधिकारी लक्षित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कावासोती १५ मा रहेको थारु अतिथी गृहको सभाहलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न…

नवलपुरका विभिन्न दुर्घटनामा ५ घाइते

नवलपुर । नवलपुरका विभिन्न स्थानमा भएका दुर्घटनामा परी ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १ रिठ्ठे पानी भित्री सडक खण्डमा ग १ ज ६६८४ नम्बरको जिप र ना २२ प १६२२ नम्बरको…

दुई लाख रुपैयाँसहित ६ जुवाडे पक्राउ

दाङ-  दुई लाख नगदसहित दाङमा ६ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरू घोराही(१३ डुम्मरगाउँबाट पक्राउ परेका हुन् । ३२ वर्षीय निमबहादुर भण्डारीको घरबाट जुवा खेलिरहेको…

सभापतिमा दावी कायम छ : डा शशांक

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति पदका लागि आफ्नो दावी कायमै रहेको बताएका छन् । शशांकले सहमति हुने अवस्था सिर्जना हुँदा मात्रै आफू त्याग गर्न तयार रहेको स्पष्ट पारेका छन्…

कावासोतीका रजालीको तरकारी खेतीबाट एक सिजनमै ८ लाख बढी कमाई, मिहिनेत गरे जानु पर्दैन विदेश

कावासोती  - कावासोती चार हसौराका छन् वहादुर रजालीले तरकारी खेती गर्दै आएको बीस वर्ष भयो । लामो समयदेखी कृषि पेशामा लाग्नुभएका उहाँ जस्तोसुकै परिस्थीतमा पनि कहिल्यै विचलित हुनुभएन ।…

ओलीले जनताको बहुदलीय जनवादलाई कुल्चियोः नेता श्रेष्ठ: कावासोतीमा नेकपा एकीकृत समाजवादीको नगर कमिटि…

नेकपा एकीकृत समाजवादीका केन्द्रिय उपाध्यक्ष केशवलाल श्रेष्ठले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई कुल्चेको आरोप लगाएका छन् । विहीबार कावासोती १६, डण्डामा…

नवलपुरमा लागुऔषधसहित २ जना पक्राउ

नवलपुरमा लागुऔषधसहित २ जना पक्राउ || नवलपुर (गैडाकाेट) | पूर्वी नवलपरासीमा गैडाकाेट प्रहरीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेकाे छ । गैडाकाेट २ कन्टिनेन्टल स्कुल नजिक भित्री सडक खण्डमा एक जना भारतीय नागरिक सहित २ जनालाई…

दाङबाट काठमाडौं हिडेको बस गैडाकोटमा बस पल्टियो, १५ जना घाइते

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटमा आज विहान बस दुर्घटनामा परी १५ जना घाइते भएका छन् । दाङबाट काठमाडौं हिडेको ना ७ ख ४०३८ नम्बरको बस आज विहान ४ बजेतिर गैडाकोट नगरपालिका ७ जयश्री पुल नजिकै…