बिनयी त्रिवेणीमा मन्दिरका सामाग्री चोरी
कावासोती । नवलपुरको बिनयी त्रिवेणी गाँउपालिका–६ मा रहेको एक मन्दिरमा मंगलबार राति चोरी भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार निलकण्ठ आचार्यको मुक्तिनाथ ज्योतिष केन्द्र मन्दिरमा चोरी भएको हो ।…