वार्षिक अभिलेख

२०७८ मंसिर २६ गते, १२:०४

गण्डकी प्रदेश स्तरीय आमन्त्रण तेक्वादो प्रतियोगितामा गैंडाकोट तेक्वादो डोजाङ प्रथम

गैडाकोट । राष्ट्रिय तेक्वादो संघ नेपाल जिल्ला नवलपुर गैँडाकोट नगरसमितिले आयोजना गरेको प्रथम गण्डकी प्रदेश स्तरिय आमन्त्रण तेक्वादो प्रतियोगितामा गैंडाकोट तेक्वादो डोजाङ ७ वटा स्वर्ण, ८ सिल्भर र ५ कास्य पदक प्राप्त…

२६ लाखको लागतमा कावासोतीमा पक्की सडक

कावासोती । कावासोती नगरपालीका वडा नं २ को नवदुर्गा मार्ग वासे चौतारी देखी वसुन्धरा चोकसम्म ३४० मिटर सडक कालोपत्रे गरिएको छ । गण्डकी प्रदेश पुर्वाधार विकास मन्त्रालय संसद विकास कोष अन्र्तगतको २५ लाख लगानी…

नवकिरण सहकारी संस्था मध्यविन्दु ७ अम्रसाको ८ औ बार्षिक साधारण

नवकिरण सहकारी संस्था मध्यविन्दु ७ अम्रसाको ८ औ बार्षिक साधारण  ।। प्रिय धन, चोरमारा | पूर्वी नवलपरासीको मध्यविन्दु ७ अम्रसामा रहेको नवकिरण सहकारी संस्था लिमिटेडको ८ औ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । …

फोनिज नवलपुर शाखाको नयाँ कार्यसमिति गठन, अध्यक्षमा चन्दा गुरुङ

२५ मंसिर, नवलपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज नवलपुर शाखाको नयाँ कार्यसमिति गठन भएको छ । समितिको शनिबार सम्पन्न तेस्रो अधिवेशनको बन्द सत्रले ३ वर्षका लागी चन्दा गुरुङको अध्यक्ष्यतामा १३ सदस्यीय…

कावासोतीमा विश्व शान्ति पुजा सुरु

कावासोतीमा विश्व शान्ति पुजा सुरु|| २५ मंसिर, नवलपुर । नवलपुरको कावासोती नगरपालिका ३ शान्तिटोल स्थित कावासोती बौद्ध गुम्वा विहारमा विश्व शान्ति पुजा तथा धर्म देशना शनिबारदेखि सुरु भएको छ । विश्वका प्राणी जगतको हित…

पाेखरा लगायत देश भर माओवादी केन्द्रकाे प्रदेश अधिवेशन – फाेटाे फिचर

नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) काे आज प्रथम प्रदेश अधिवेशन भईरहेकाे छ । भर्चुअल मार्फत सातवटा भाैगाेलिक प्रदेश र ३ वटा गैरभाैगाेलिक प्रदेशकाे पालाेपालाे प्रदेश अध्यक्ष हरूकाे मन्तव्यसहित विभिन्न ठाउँका विभिन्न नृत्यहरू…

कोरिया जान थप महँगो

काठमाडौँ । स्वदेश वा विदेशमा रोजगारीको क्रममा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्नुपर्ने आवाज उठ्दै आए पनि व्यवहारमा लागु गर्न झन् कठिन हुन थालेको छ। जिटुजी (नेपाल–कोरिया सरकारमार्फत जाने) सम्झौता रहेको कोरिया रोजगारीमा…

कांग्रेस महाधिवेशन; रामचन्द्र पौडेलको ‘वाकओभर’, सभापतिकाे प्रतिस्प्रर्धाबाट बाहिरिए

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल १४औं महाधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धामा देखिने छैनन् । महाधिवेशनको उदघाटन सत्रसम्म पौडेल सभापतिमा उम्मेदवार बन्ने चर्चा थियो । तर, संस्थापन इतर समूहमा सभापतिका अन्य…

बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका बेलशहर मध्यवर्ती सामुदायिक वन भरतपुर १३ गंगानगरको सीतामाई क्षेत्रमा भरतपुर १३ गंगानगरका ६६ वर्षीय डिल्लीराज सुवेदीलाई बाघले खाएको हो । …

देउराली हुप्सेकोट सहरी खानेपानीको प्रथम अधिवेशन पुस ४ गते हुने

प्रिय धन , चोरमारा - पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा रहेको देउराली हुप्सेकोट सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको प्रथम अधिवेशन यहि पुस ४ गते आइतबार हुँदैछ । …