वार्षिक अभिलेख

२०७८ मंसिर २२ गते, १४:५१

भारतमा सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना

भारतमा उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।…

नगद १७ लाख सहित जुवा खेलिरहेका १६ जना पक्राउ

नगद १७ लाख सहित जुवा खेलिरहेका १६ जना पक्राउ|| नवलपुर । प्रहरीले काठमाण्डाैबाट करिब १७ लाख नगद सहित जुवाखेलीरहेकाे १६ जनालाई पक्राउ गरेकाे छ । काठमाडौं महानगरपालिका-१५ बिजेश्‍वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा…

नवलपुरका विष्णु कार्कीले नेपाली कााग्रेसकाे केन्द्रिय सदस्यमा उम्मेदवारी दिने

नवलपुरका विष्णु कार्कीले नेपाली कााग्रेसकाे केन्द्रिय सदस्यमा उम्मेदवारी दिने || नवलपुर । नवलपुरमा नेपाली काँग्रेसकाे राजनीतिमा एकएका उदाएकाे विष्णुकुमार कार्कीले नेपाली काँग्रेसकाे केन्द्रीय सदस्यमा उमेदवारी दिने भएका छन् ।…

पाल्पामा दुर्घ-टना, दुई जनाको निधन

पाल्पा- पाल्पामा भएका अलगअलग दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । निस्दी गाउँपालिका– ७ मा भएको टिप्पर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका– ३ का ४५ वर्षीय तुफानी कुँवर योगी…

गैडाकोट १६ का वडाध्यक्षद्वारा स्कुललाई कुर्सी वितरण :

गैडाकोट १६ का वडाध्यक्ष द्वारा स्कुललाई कुर्सी वितरण : गैडाकोट नगरपालीका वडा नं १४ गाहाटाढीमा रहेको श्री विजय आधारभुत विद्यालयलाई वडाध्यक्षले कुर्सी वितरण गरेका छन् । गैडाकोट नगरपालिका वडा नं १६ का वडाध्यक्ष गोवर्धन…

नारायणी नदी तटबन्धनका लागि २३ अर्ब ५८ कराेड

चितवन। विगत १० वर्षदेखि तटबन्ध थालिए पनि बजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटबन्धनमा एकैपटक रु पाँच अर्बको काम अघि बढाउने तयारी गरिएको छ । आर्थिक वर्ष २०६६/६७ बाट निरन्तर काम भइरहे पनि हालसम्म रु एक अर्ब ८३ करोड मात्र…

नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

काठमाडौं । नेपालमा कोरोनाको ओमिक्रोन भेरिएन्टका संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै दुईजनामा भाइरसको नयाँ भेरिएन्ट पुष्टि भएको जनाएको छ । …

कांग्रेस लुम्बिनी : सस्थापन ईतरका प्यानल विजयी, महामन्त्रीमा विक्रम खनाल विजयी

भैरहवा । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिमा एक उपसभापति बाहेक सस्थापन ईतर समूहका अमरसिंह पुनको प्यानल विजयी भएको छ । मतपरिणामअनुसार पुनले ८५२ मत प्राप्त गरेर सभापतिमा विजयी भएका हुन । पुन…

दलीय राजनीति गर्ने शिक्षकलाई कारबाही गर्न उच्च अदालतकाे आदेश

दलीय राजनीति गर्ने शिक्षकलाई कारबाही गर्न उच्च अदालत पाटनले आदेश दिएकाे छ। शिक्षकहरु विभिन्न दलको क्रियाशील सदस्य र महाधिवेशन प्रतिनिधि बनेर हिँडेको र त्यसले शिक्षाको गुणस्तर खस्किएको भन्दै …

कांग्रेस वागमती प्रदेश सभापतिमा बानियाँ विजयी

नेपाली कांग्रेस वागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी भएका छन् । आइतबार भएको दोस्रो चरण मतदानमा उनले विजयी हुन आवश्यक ५० प्रतिशतभन्दा धेरै मत प्राप्त गरेका छन् । …