कांग्रेसको पालीका अधिवेशन : सुस्ता र प्रतापपुरमा खनाल पक्षको क्लीन स्वीप
परासी । नेपाली काग्रेसको १४ औ महाधिवेशन अन्र्तगत पश्चिम नवलपरासीमा जारी पालीका अधिवेशनमा प्रतापपुर र सुस्ता गाउँपालिकामा निर्विरोध उम्मेद्धार निर्वाचित भएका छन् ।
दुवै पालीकामा विक्रम खनाल पक्षधरले जित निकालेको छ ।…