ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
चितवनमा मोटरसाइकललाई ठक्करबाट एक जनाको मृत्यु
चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१ तरकारी चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोल्पा घर भई खैरहनी नगरपालिका– ६ बस्ने २४ वर्षीय अर्जुन गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय…
चितवनमा कोरोना संक्रमित पुरूषको उपचार क्रममा मृत्यु
चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।
श्वासप्रश्वासको समस्याका कारण अस्पताल भर्ना भएका भरतपुर–२ का ५५ वर्षीय पुरूषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले बताए।
उनमा कात्तिक…
चितवनमा मोटरसाइकल चोरी गर्ने ७ जना पक्राउ
चितवन । भरतपुरमा मोटरसाइकल चोरी गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले विभिन्न मितिमा भरतपुर महानगरपालिका स्थित भाटभटेनी सुपर स्टोर अगाडि, कटहर चोक, नहरचोक पावर हाउस चोक, विक्रममार्गलगायत विभिन्न स्थानहरुबाट उनीहरुलाई…
नारायणी पब्लिक कलेजले लियो आफ्नै फुटसल ग्राउण्डमा कक्षा ११ को परीक्षा – फोटो फिचर
चितवन, कार्तिक २२ । राष्ट्रिय परिक्षा बोर्डको निर्देशिका र हिसान चितवनको निर्णय अनुसार नारायणी पब्लिक कलेज चितवनले आइतबारदेखि कक्षा ११ को परीक्षा संचालन गरेको छ ।
कक्षा ११ का ४ सय ५२ जना बिद्यार्थीहरुलाई कलेजले बिहानी तथा दिवा सिफ्टमा…
चितवनमा कोरोना : दसैँ अवधिमा २२ सङ्क्रमितको मृत्यु
भरतपुर । चितवन जिल्लामा दसैँको घटस्थापनादेखि पूर्णिमासम्मको अवधिमा कोरोना संक्रमणको संख्यासँगै मृत्युको संख्या पनि बढेको छ ।
चितवनमा दसैँ अवधि (घटस्थापनादेखि पूर्णिमासम्म) चितवन जिल्लामा २२ जनाको मृत्यु भएको छ, जसमा अधिकांश वृद्धवृद्धा…
सरकारले काठ ओसारपसारमा राेक लगाएपछि देवघाटमा शव जलाउने दाउरा अभाव
चितवन । दैनिक १५ वटा हाराहारी शवको दाहसंस्कार हुने देवघाटधाममा दाउरा अभाव भएको छ । तीन दिनका लागि मात्रै दाउरा मौज्दात रहेकाले त्यसपछि शव जलाउन दाउरा नहुने भएको हो ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार अहिले…
भरतपुर अस्पतालमा कोरोना संक्रमित पुरूषको मृत्यु
चितवन- चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
कात्तिक ५ गते श्वासप्रश्वासमा…
चितवन तेक्वान्दो संघ द्वारा तेक्वान्दोका उत्कृष्ट खेलाडीलाइ सम्मान
चितवन । चितवन जिल्ला तेक्वान्दो संघले १३ औं दक्षिण एसियाली खेलकुदमा पदक भित्र्याउन सफल खेलाडी हरुलाइ बिहीवार एक कार्यक्रमको आयोजना गरी नगद राशी र सम्मानपत्र द्वारा सम्मान गरेको छ।
जिल्ला तेक्वान्दो संघ चितवनका कार्यबाहक अध्यक्ष माष्टर…
कोरोनाबाट मृत्यु भएकाहरुको शव वडाले नै ब्यबस्थापन गर्ने
कार्तिक- ५ , चितवन । होम आइसोलेशनमा कोरोनाबाट मृत्युु भएकाहरुको शव अब आफन्तले नै ब्यवस्थापन गर्नुपर्ने भनी सरकारले गरेको निर्णयका विरुद्धमा चितवन कालिका नगरपालिकाको वडा नं ५ ले भने आफ्ना वडाबासीहरुमा यस किसिमको भवितब्य आइपरेमा शव…
वार्ड अध्यक्ष महतोको चौतर्फी वाहवाही, वडाबासिको स्वास्थ्य सम्बन्धी सम्पुर्ण कार्य अब वडाले नै गर्ने
- केशव तिवारी घायल,
चितवन असोज -२९ । चितवनको कालिका नगरपालिका वडा नं ५ मा आज तीन महिला स्वास्थ्य स्वयंम सेविकाहरु विन्दु थरूनि मर्दनिया, शान्ति चौधरी र भजनी महतोलाई साईकल, झोला, लाइट र छाता बितरण गरिएको छ ।
देशभरका स्वास्थ्य स्वयंम…