समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

ब्रम्हस्थानमा सडक निमार्ण सम्पन्न

शालिकराम भटटराई नवलपुर ७ असार । मेयर नमुना सडक अन्तर्गत मध्यविन्दु नगरपालिका वडा नंंंं. ३ ब्रम्हस्थान चोकदेखि चौतारासम्मको सडक निर्माण कार्य सम्पन्न भएको छ। मध्यविन्दु नगरपालिकाको १७ लाख ३ हजार, जनश्रम दान १ लाख ७१ हजार १६ रुपैँया र…

नवलपरासीमा लागुऔषध सहित ३ जना पक्राउ

नवलपरासी । पूर्वी नवलपरासीमा प्रहरीले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । डण्डा चोरमारा बीच जंगलमा पर्ने कावासोती १६ चालिस किलो मिटर बीच जंगलमा चेक जाँचको क्रममा ३ जनालाई लागु औषध सहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय…

लागु औषध सहित २ जना पक्राउ

शोभा जिसी परासी । नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको भारतीय सिमावर्ती क्षेत्रबाट पदैल आउदै गरेका दुई जनालाई प्रहरीले लागुऔषध सहित प्रकाउ गरेको छ । प्रकाउ पर्नेहरुमा रामग्राम नगरपालिका वडा नं.३ बस्ने २५ वर्षे लक्षु लोहार र रामग्राम…

पुरानो कावासोतीको पश्चिम टोलमा सिचाईका लागि डिप बोरिङ्ग निर्माण शुरु (फोटो फिचर)

रामकुमार श्रेष्ठ कावासोती, ५ असार । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ३ पुरानो कावासोतीको पश्चिम टोलमा सिचाईका लागि डिप बोरिङ्ग निर्माण शुरु भएको छ । कावासोती नगरपालिका वडा नं. ३ को चार लाख पचास हजार बजेटबाट डिप बोरिङ्ग निर्माण शुरु…

पश्चिम नवलपरासीको प्रतापपुरमा सात सय ८६ विपन्न परिवारलाई सोलरबत्ती वितरण

प्रेमचन्द रौनियार नवलपरासी । वर्दघाट सुस्ता पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले उज्यालो प्रतापपुर कार्यक्रम अन्तर्गत गरिब, विपन्न, दलित, जनजाती र असहाय ७ सय ८६ घर परिवारलाई सोर्यबत्ती वितरण गरिएको छ । प्रतापपुर गाउँपालिकाले…

कावासोती खानेपानीको नयाँ नेतृत्वको लागि अध्यक्षमा ३ जना आकांक्षी, दुई प्यानल चुनावी मैदानमा

रामकुमार श्रेष्ठ कावासोती । झण्डै सात हजार मतदाता रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा ३ जना आकांक्षी देखिएका छन् । बुधबार नेकपा नेतृत्वको एकल प्यानलबाट अध्यक्षमा भीम कंडेल, काँग्रेस…

खानेपानीको निर्वाचनमा नेकपाको भेला

अर्जुन अविरल कावासाेती खानेपानी तथा सरसफाई उपभाेक्ता समितिकाेे अाठाैं अधिवेशनका लागि चुनावी सरगमी बढिरहेकाे छ । नेपाली काँग्रेसकाे नेतृत्वमा लाेकतान्त्रिक प्यानल र ने क पाकाे एकल प्रगतिशिल प्यानल चुनावकाे लागि तयार भएकाे छ । नेपाली…

गैडाकोटमा भएको दुर्घटनामा बुलिङटारका सन्यासीको मृत्यु

कमल कुँवर गैडाकोट । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १० मा भएको दुर्घटनामा परी एक जनाको निधन भएको छ । एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गएराति गैडाकोट १० मा नारायणगढबाट बुटवल आउँदै गरेको लु १ ख ८३२६…

धारामा पानी नआएपछि खानेपानी कार्यालयमा ताला

नवलपरासी असार २ चिसापाानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिकोे कार्यालयमा पनि स्थानियले तालाबन्दि गरिदिएका छन् । खोनेपानीको धारा वितरण गरेपछि पनि विगत ५ महिना यता राम्रो संग पानी उपलब्ध नगराएको र महसुल मात्र तिर्न परिरहेको भन्दै…

प्रस्तावित गुठी विधेयक र लोकसेवा आयोगको असमावेशी विज्ञापन विरुद्ध नवलपुरका जनजातिहरु पनि आन्दोलित…

नवलपरासी, २ असार । नेपाल सरकारले प्रस्ताव गरेको गुठी विधेयक र लोकसेवा आयोगको असमावेशी विज्ञापन विरुद्ध पूर्वी नवलपरासीका जनजातिहरु आन्दोलित भएका छन् । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरको अगुवाईमा विभिन्न जातीय…