ट्रेन्डिङ
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
नवलपुरका ४ वटा प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश सरकारले प्राविधिक तथा व्यवसायिक शिक्षालय खोल्ने
रामकुमार श्रेष्ठ
नवलपुर, २८ जेठ । गण्डकी प्रदेश सरकारले नवलपुरका प्रदेश अनुसारका चार निर्वाचन क्षेत्रमा प्राविधिक तथा व्यवसायिक शिक्षालय खोल्ने भएको छ ।
गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक प्राविधिक तथा व्यवसायिक शिक्षालय कार्यक्रम…
सम्मान तथा बिदाइ कार्यक्रम
प्रेम न्यौपाने
कावासोती । कावासोती नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयबाट सेवा निवृत्त हुनुभएका प्रधानाध्यापकहरुको सम्मान तथा बिदाइ कार्यक्रम सोमबार कावासोतीमा सम्पन्न भएको छ ।
कार्यक्रममा शिव माध्यामिक विद्यालयबाट जनक मा वि…
चोरमारा बजारमै बस अनियन्त्रित भई घरभित्र पस्दा ५ जना घाइते
चोरमारा । नवलपुरको मध्यबिन्दुको चोरमारा बजारमा ना २ ख ९०२६ नम्बरको बस अनियन्त्रित भई घरभित्र पस्दा ५ जना घाइते भएका छन्।
भ्यालवास चोरमारा रुटमा चल्ने बस मध्यबिन्दु नगरपालिकाको कार्यालय नजिकै रहेको तोस बहादुर आलेको घरमा पसेको हो ।
घरमा…
कावासोतीमा १५१ जनाले गरे रक्तदान
नवलपुर एफ.एम.ले कावासोतीमा आयोजना गरेको रक्तदान कार्यक्रममा १५१ जनाले रक्तदान गरेका छन् । नवलपुर एफ.एम. का संस्थापक प्रबन्ध निर्देशक स्व. तिर्थराज भुसालको ३२ औँ जन्मजयन्तीको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरीएको हो ।
एफ.एम.का अध्यक्ष…
नवलपरासीमा एकल नृत्य प्रतियोगिताकाे उपाधी सुष्मा रानालाई
सहबान अन्सारी
नवलपरासीको सुस्ता गाऊपालिकामा एकल नृत्य प्रतियोगितामा भविष्य संबाद केन्द्र सुस्ता ५ कि सुष्मा राना मगरले प्रथम उपाधि हात पारेकी छिन । त्यस्तै सोही संबाद केन्द्र कि सोना दर्लामी दृितिय सतरंगी संबाद केन्द्र कि अनिषा सारु मगर…
कावासोतीका डेढ सय महिलालाई सेनेटरी प्याड वितरण
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ५ मा रहेको स्वास्थ्य आमा समूहले वडा भित्र रहेका एक सय पचास महिलाहरुलाई सेनेटरी प्याड वितरण गरेको छ ।
महिला स्वास्थ्य सेविकाका केन्द्रिय अध्यक्ष रमिला भुजेलका अनुसार कावासोती ५ मा रहेका एक सय…
सरकारले संघियता विरोधी बजेट ल्यायोः काँग्रेस महामन्त्री कोईराला
बिजय चालिसे
जेठ, २५, कावासोती ।
नेपाली काँग्रेसका महामन्त्री डाँ शसांक कोईरालाले सरकारले ल्याएको आर्थिक वर्ष २०७६÷०७७ को बजेट संघियता विरोधी भएको टिप्पणी गर्नुभएको छ । नवलपुरको सदरमुकाम कावासोतिमा जिल्लामा सञ्चालन भएको जागरण अभियान…
बर्दघाटबाट हराएका बालक ७५ दिन पछि भारतमा भेटिए
बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट १२ सपहियाबाट हराएका बालक भेटिएका छन् । गत चैत्र १० गते आइतबार विहान विद्यालय जान भनि हिडेको बालक विद्यालय नपुगी बिच बाटै बाट बेपत्ता भएको बालक विहिबार ७५ दिनको दिनमा भारत विहारको हर्नाटारबाट सम्पर्कमा…
हिंसाबाट बच्न सिकाउँदै किशोरीहरु
हिंसा हुन सक्ने अवस्थाहरु र यसबाट बच्ने उपायहरु जानीसकेपछी देवचुली नगरपालिका वडा नं. १७ आँपचौरकी स्वस्तीका भण्डारी आफुजस्तै किशोरीलाई सिकाउँदै छिन् ।
वरचुली मा.वि कक्षा ९ मा अध्ययनरत भण्डारीले यसको बारेमा प्रशिक्षक प्रशिक्षण तालिमबाट…
कावासोतीको डण्डामा हावाले चार घर उडायो
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा शुक्रबार विहान पख आएको हावाहुरीले चार घरको छाना उडाएको छ ।
स्थानीय बासिन्दाका अनुसार शुक्रबार विहान आएको हावाहुरीले कावासोती नगरपालिका १६ डण्डा सातघरेमा चार घरको छानो उडाएको छ।
सातघरेका अर्जुन खनाल,…