समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

कावासोतीमा काँग्रेसको जागरण अभियान

कमला राना मगर नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप गिरिले नेपाली कांग्रेस जनताको वास्तविक अभिभावक भएको बताउनु भएको छ । अाज कावासाेतिमा सम्पन्न नेपाली कांग्रेसकाे भातृ संगठन भुतपुर्व सैनिक संघको २० अाै स्थापना दिवस तथा राष्ट्रिय जागरण…

मध्यविन्दुको ब्रम्हस्थानमा नारायणी नदी किनारमा सरसफाई

सालिकराम भट्टराई नवलपुर, २२ जेठ । विश्व वातावरण दिवसको अवसर पारेर बुधबार नवलपुरको मध्यविन्दु नगरपालिका ३ ब्रम्हस्थानमा सरसफाई गरिएको छ । नारायणी नदी किनारमा बढ्दो प्रदुषण कम गर्न सचेतना फैलाउनका लागि नारायणी नदी किनारमा सरसफाई गरिएको…

विश्ववातावरण दिवसमा वृक्षारोपणदेखि डम्पिङ्ग वाल्टी वितरण

कावासोती । विश्व वातावरण दिवसको अवसर पारेर पूर्वी नवलपरासीमा विविध कार्यक्रम गरिएको छ । ‘स्वच्छ वायु स्वस्थ जीवन’ भन्ने नाराका साथ बुधबार विश्व वातावरण दिवस नवलपरासी जिल्ला सहित देशै भर मनाइएको छ । दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम…

जीवन ज्याति माविका नयाँ विद्यार्थीलाई स्वागत

कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ मा रहेको जीवन ज्योति माविमा यस बर्ष भर्ना भएका नयाँ विद्यार्थीलाई आज स्वागत गरिएको छ । विद्यालयका प्रधानाध्यापक सुमित्रा लम्साल र अध्यक्ष रामकुमार श्रेष्ठ लगायत शिक्षक विद्यार्थीहरुको लगायतका…

कावासोतीमा काँग्रेसको जागरण अभियान

शोभा जिसी नवलपुर । नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत सोमबार नवलपुरको कावासोतीमा जागरण अभियान कार्यक्रम भएको छ । कार्यक्रममा नेपाली काँगे्रसका केन्द्रीय सदस्य एवम् पूर्व सिचाई मन्त्री दिपक गिरीले यो सरकार तानशाही बन्दै…

मगर संघ नवलपुरमा नयाँ नेतृत्व

नेपाल मगर संघ कावासोती नगर समितिको तेस्रो अधिबेशनले जसमती थापा मगरको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । पुर्बी नवलपरासीको कावासोती मनकामना होटलको सभाहलमा शनिबार सम्पन्न अधिबेशनको बन्द सत्रबाट १५ सदस्यीय नयाँ कार्य समितीको चयन भएको हो…

नवलपुरमा दुधको मूल्य बढाउने तयारी

कावासोती। नवलपुरका दूग्ध ब्यवसायीहरुले दूधको मूल्य बढाउने तयारी गरेका छन् । कावासोती नगरपालिका भित्रका ब्यवसायीक पशुपालक किसानहरुको मागअनुसार ब्यवसायीहरुले दूधको मूल्य बढाउने तयारी गरेका हुन् । गाईवस्तुको आहार दिनप्रतिदिन बढिरहेको भन्दै…

कावासोतीका एक सय जना विद्यार्थीहरुलाई स्कूल झोला वितरण

महाअभियान हरेक दिन एक मुठी दान अभियानको आयोजना एवम् ड्याड नेपाल र सहयोगी सस्थाको समन्वयमा मंगलबार कावासोतीका एक सय जना विद्यार्थीहरुलाई स्कूल झोला वितरण गरिएको छ । जनता मावि मगरकोटमा भएको कार्यक्रममा जनता मावि मगरकोट, जनता मावि विष्नगर,…

पश्चिम नवलपरासीको सरावल सिमल टाडीदेखि पथरहिया जोड्ने पुलको सिलान्यास

परासी । पश्चिम नवलपरासीको सरावल १ सिमल टाडीदेखि पथरहिया जोड्ने खोलामा पुलको सिलान्यास गरिएको छ । पुलको प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी नेकपा सरावल…

बुलिङ्गटार गाउँपालिका अध्यक्षको घर नजिकै बम विस्फोट, कावासोती र अरुणखोलामा दुई वटा गाडीमा पेट्रोल बम…

नवलपरासी । विप्लव नेतृत्वको नेकपाको बन्दको क्रममा विहान नवलपरासीमा दुई वटा गाडीमा पेट्रोल बम प्रहार भएको छ । त्यसैगरी बुलिङ्गटारमा एउटा सिलिण्डर बम विस्फोट भएको छ । प्रहरीका अनुसार विहान सवा ३ बजेतिर पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका…