समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

क्रान्तिकारी पत्रकार महासंघ नवलपुरमा पंगेनी

नवलपरासी । क्रान्तिकारी पत्रकार महासंघ नवलपुरको शनिबार भएको प्रथम जिल्ला भेलाले लोकनाथ पंगेनीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटि गरेको छ । समितिको उपाध्यक्ष कल्पना विन्दु गौतम, सचिवमा शोभा जिसी, सहसचिव भिम राना, कोषाध्यक्ष लोकबहादुर…

त्रिवेणी पुल सात वर्ष पछि निर्माणको काम पुनः शुरु

गोपी ज्ञवाली  नवलपरासी, ११ जेठ । पश्चिम नवलपरासी त्रिवेणी घाममा सात वर्ष देखी निर्माण कार्य रोकिएको त्रिवेणी बाल्मीकी आश्रम झोलुङ्गे पुलको निर्माण कार्य पुनः सुरु भएको छ । नवलपरासी दाउन्ने डाँडा देखी पश्चिममा रहेको विनयत्रिवेणी…

बर्दघाटमा उद्योग वाणिज्य संघको चुनावी रन्को बढ्दै

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको बर्दघाट उद्योग वाणिज्य संघमा चुनावी माहौल तातेको छ । बर्दघाट उद्योग वाणिज्य संघको यही जेठ १८ गते दोस्रो अधिवेशन हुँदैछ। अधिवेशनका लागि सत्तारुढ दल नेकपाले लेखनाथ न्यौपानेको नेतृत्वमा एकल…

हुप्सेकोटमा करेन्ट लागेर एक जनाको मृत्यु

कावासोती । पूर्वी नवलपरासीको हुप्सेकोटमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । हुप्सेकोट गाउँपालिका ४ निवासी ३६ बर्षका कृष्ण आलेको विजुलीको पोलमा तार मिलाउने क्रममा करेन्ट लागेर ज्यान गएको हो । मृतकको शव पोष्टमाटर्मका लागि पठाइएको नवलपुर…

भूमाफिया विरुद्ध आन्दोलन आवश्यकः सुब्बा

नवलपुर । राष्ट्रिय भुमि अधिकार मञ्चका केन्द्रिय अध्यक्ष सरस्वती सुब्बाले भूमिहिनहरुको अधिकारका लागि आन्दोलनका विकल्प नभएको बताएका छन् । विहीबार कावासोतीमा जिल्ला भूमि अधिकार मञ्च नवलपुरको प्रथम जिल्ला सम्मेलनका उद्घाटन गर्दै यस्तो बताएका…

हावाहुरिले जनकल्याण माविको कम्पाउन्ड भत्कँदा पांच लाख बराबरको क्षती

जेठ ९ कावासोती । बुधबार बेलुका आएको हावा हुरिले कावासोती १ स्थित जनकल्याण माध्यमिक विद्यालयको कम्पाउन्ड वाल भत्काउंदा करिब पांच लाख रुपैयाँ बराबरको क्षती पुगेको छ । हावा हुरिले बिद्यालयको २५ मिटर लामो वाल भत्काएको बिद्यालयका…

कावसोती नगरपालिका १५ प्लास्टीक मुक्त वडा बन्ने

चन्दा गुरुङ नवलपुर । नवलपुरको कावासोती नगरपािलका १५ लाई प्लास्टीक मुक्त वडा बनाउने उदेश्यका साथ बुधबार देखि फोहोर ब्यवस्थापन तथा प्लास्टीक जन्य झोला मुक्त अभियान सुरु गरिएको छ । बुधबार कावासोती १५ मा रहेको पर्यटकीय होमस्टे अमलटारी…

नवलपुरमा दोस्रो उपराष्ट्रपति कपः बालबालिकालाई विहान सात बजे बोलाएर १२ बजे खेल शुरु

कावासोती । नवलपुरमा बुधबारबाट दोस्रो उपराष्ट्रपति कप (चिल्ड्रेन्स गेम) शुरु भएको छ । प्रतियोगिता एकै दिनमा सक्ने गरि आयोजकले तयारी गरेको छ । प्रतियोगितामा कराँते, एथलेक्टिसतर्फका विभिन्न विधाहरु समेटिएको छ । आयोजक जिल्ला खेलकुद विकास…

चर्को घाम र गर्मीमा राष्ट्रपतिकप, खेलखेलाउन मौसम प्रतिकुल नभएको भन्दै विद्यालयहरुको विरोध

नवलपरासी । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आन्तरिक विवाद र कलहका कारण ढिलो हुँदा त्यसको असर विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी खेलाइने राष्ट्रपति कपलाई परेको छ । देशभर अहिले अधिकांश जिल्लामा राष्ट्रपति कप खेलाइने तयारी गरिएको छ ।…

लागुऔषध सहित नवलपरासीमा दुई जना पक्राउ

परासी । पश्चिम नवलपरासीमा प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार कास्कीको पोखरा उपमहानगरपालिका १९ प्रगतिनगर बस्ने ३२ बर्षका विमल गुरुङलाई रामग्राम नगरपालिका १२ को हुलाकी सडक खण्डबाट र…