समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

पश्चिम नवलपरासीको सुस्ताले गर्‍यो मोबाईल एप जारी

श्याम थापा सुस्ता । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले मोबाइल एप जारी गरेको छ । सेवाग्राहीहरुको मध्यनजर गर्दै र सेवाग्राहीहरुलाई सहजरूपमा सूचना प्राप्त गर्ने उद्देश्यले सुस्ता गाउँपालिकाको कार्यालयले मोबाईल एप जारी गरिएको सुस्ता…

कावासोतीमा ६० लाखको लागतमा पार्क बन्दै

कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ को पुरानो कावासोतीमा ६० लाखको लागतमा पार्क बन्ने भएको छ । पार्कको वडा अध्यक्ष अमृत श्रेष्ठले शिलान्यास गरेका छन् । पार्क निर्माणका लागि यो बर्ष ८ लाख वडा कार्यालयबाट बजेट विनियोजन गरिएको वडा…

कावासोतीका बोन म्यारो रोगी बालक निरजलाई आर्थिक सहयोगको ओइरो, अझै ३९ लाख अभाव

नवलपरासी । पुर्वी नवलपरासीको कावासोती २ का बोन म्यारो पीडित निरज गौडेलको उपचारका लागि आर्थिक संकलन ओइरिने क्रम शुरु भएको छ । ११ बर्षीय बालक निरज गौडेलको उपचारका लागि अहिलेसम्म ११ लाखभन्दा बढी आर्थिक संकलन भएको उनका पारिवारिक स्रोतले…

वडा कार्यालयद्वारा बालबालिकालाई शैक्षिक सामग्री

नवलपुर, ४ जेठ । कावासोती नगरपालिका वडा नं. ३ ले शनिबार ४५ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ। वडा अध्यक्ष अमृत श्रेष्ठको अध्यक्षता तथा वडा सदस्यहरुको सहभागितामा शैक्षिक सामग्री वितरण गरिएको हो । कार्यक्रममा जीवन ज्योति माविका…

नवलपुरमा आज विहानदेखि ४१ धण्टा विद्युत सेवा बन्द रहने

नवलपुर क्षेत्रमा आज विहान ५ बजेबाट ४१ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका अनुसार आज शनिबार विहान ५ बजे देखी भोलि आइतबार राति १० बजेसम्म विद्युत सेवा अवरुद्ध हुने छ । चट्याङ्गको कारण…

मिडिया काउन्सिल विधेयक विरुद्ध नवलपुरका पत्रकारहरु आन्दोलनमा

नवलपुर, ३ जेठ । पूर्वी नवलपरासीमा पनि पत्रकारहरुले शुक्रबार सञ्चार सामग्री सहित कावासोतीमा र्याली गरेका छन् । र्याली कावासोतीको फलफूल चोकबाट इन्द्र चोकसम्म पुगेर कोण सभामा परिणत भएको थियो । मिडिया काउन्सिल विधेयक विरुद्ध नवलपुरका…

नवलपरासीका पत्रकारले बुझाए जेलरलाई सञ्चार सामाग्री

परासी, ३ जेठ ः पश्चिम नवलपरासीका पत्रकारहरुले शुक्रबार कारागार कार्यालय नवलपरासीमा सञ्चार सामाग्री बुझाएका छन् । संसद्मा पेश भएको मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोलनरत पत्रकारहरुले शुक्रबार देशभर सञ्चार सामाग्रीसहित प्रदर्शन गरेका छन् ।…

नवलपरासीमा व्राउन सुगरसहित तीन जना पक्राउ

प्रेमचन्द रौनियार परासी । नवलपरासीमा ब्राउन सुगर सहित ३ जना पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार नवलपरासीको प्रतापपुर गाउँपालिका ८ पिपरपाँती निवासी २८ का कासिम अली मुस्लमान, सोही ठाउँका १९ बर्षीय कुर्सेद मियाँ र ३१…

कालीगण्डकी कोरिडोरका मजदुर नदीमा मृत भेटिए

नवलपरासी, ३ जेठ । पाल्पाको रामपुर स्थित कालीगण्डकी कोरिडोरका मजदुर कालीगण्डकी नदीमा मृत अवस्थामा फेला परेका छन् । उनको शव पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका २ नजिकै कालीगण्डकी नदीमा ढुंगामा अड्किरहेको अवस्थामा फेला परेको इलाका प्रहरी…

काठमाडौंमा हराएको मोटरसाइकल कावासोतीमा भेटियो

नवलपुर, २ जेठ । काठमाडौंमा हराएको एउटा बुलेट मोटरसाइकल प्रहरीले कावासोतीमा बरामद गरेको छ । पूर्वी नवलपरासीको कावासोती २ प्रहरी टोलीले चेकजाँचको क्रममा लु ४४ प ८९६७ नम्बरको ३५० सिसीको बुलेट मोटरसाइकल बरामद गरेको हो । प्रहरीले चेकजाँच गरेपछि…