समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

देवचुली नगरपालिका परिसरमा देवचुली पर्वतको प्रतिमा बन्ने

देवचुली- पुर्वी नवलपरासी देवचुली नगरपालिको प्राङ्गणमा देवचुली पर्वतको आकर्षक प्रतिमा बन्ने भएको छ । महाभारत पर्वत श्रीङ्खलाको सबै भन्दा अग्लो स्थानमा रहेको देवचुली पर्वत नवलपुरकै उत्कृष्ट पर्यटकीय गन्तब्यको सम्भावना बोकेको स्थान हो।…

नवलपुरमा लैङ्गिक हिंसा निवारण कोषः कतै स्थापनानै हुन सकेन, कतै खर्चै भएन

नवलपरासी, २८ फाल्गुन । हिंसामा परेका महिला तथा बालबालिकाका लागि उद्धार, राहत, पुनस्र्थापना तथा जीविकोपार्जनका निम्ती स्थानीय तहले स्थापना गर्नु पर्ने लैंङ्गिक हिंसा निवारण कोण पूर्वी नवलपरासीमा कतै स्थापना नै नभएको त कतै स्थापना भए पनि…

फोटोमा शिव आरधना – फोटो फिचर

आज शिवरात्री देशभर धुमधामका साथ मनाइएको छ । सोही क्रममा कावासोती २ मा रहेको नर्मदेश्वर शिवालय मन्दिरमा पनि आज शिवरात्री धुमधामका साथ मनाइएको छ ।

महिलाहरूलाई सिलाईकटाई तालिम

कृषला सापकोटा- पुर्वी नवलपरासीको देवचुली नगरपालिकाले महिलाहरुलाई सीप सिकाई आर्थिक आयआर्जन बृद्धिमा आत्मनिर्भर बनाउने उदेश्यले सिलाई कटाई तालिम संचालन गरेको छ । देवचुली नगरपालिका वडा नं ५ को आर्थिक सहयोग र…

नवलपुरमा कृषिमा स्वरोजगार बढाउन गोष्ठी

कावासोती । कृषि क्षेत्रमा युवाहरुको आकर्षण बढाएर कृषिमा युवा स्वरोजगार बढाउनका लागि कावासोतीमा गोष्ठी गरिएको छ । कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र मालेपाटन, पोखराको आयोजनामा भएको युवा स्वरोजगार तालिम प्रदानको लागि ज्ञान…

देवचुलीको धारापानीमा दुर्घटना, दुई जना घाइते

देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ११ धारापानीमा मंगलबार साँझ सडक दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । ग १ क ४८६६ नम्बरको बस र प्र. ३–०२–०१२ प १६२४ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएको हो ।…

नवलपुरमा २५ गतेदेखि अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता, ११ जिल्लाको सहभागिता रहने

कावासोती । पूर्वी नवलपरासीमा फागुन २५ गतेदेखि अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । देउराली युवा समूह, विनयी त्रिवेणी गाउँपालिका ५, देउरालीको आयोजनामा देउरालीको भैसी खोला खेल मैदानमा हुने प्रतियोगितामा ११ जिल्लाको…

देवचुली १३ वडा कार्यालय उद्घाटन

कृशला सापकाेटा - पूर्वी नवलपरासीकाे देवचुली नगरपालिका १३ काे वडा कार्यालयकाे शनिबार उद्घाटन गरिएकाे छ । वडा कार्यालय दलदले बाैलाहा खाेला नजिकै स्थापना गरिएकाे हाे । वडा कार्यालय उद्घाटनसँगै देवचुली १३ ले आफ्नै वडाबाट कार्यालय…

क्रान्तिकारी माओवादीले गरे सहिद परिवारलाई सम्मान

कावासोती । नेकपा क्रान्तिकारी माओवादी नवलपुरले शु्क्रबार सहिद सप्ताहा अन्तरगत चोरमारामा सहिद परिवारलाई सम्मान गरेको छ । नेकपा क्रान्तिकारी माओवादी नवलपुरका सेक्रेटरी उत्तम थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा क्रान्तिकारी…

लागुऔषध सहित ५ जना पक्राउ

कावासोती । नवलपुर प्रहरीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार चितवनको भरतपुर महानगरपालिका १३ निवासी २५ बर्षीय नितेश ठकुरी, २१ बर्षीय साजन श्रीमल र भरतपुर महानगरपालिका ९ निवासी २१ बर्षीय…