समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

सहिद दिवसमा आज कावासोतीमा रचना वाचन

कावासोती । सहिद दिवसको अवसर पारेर आज कावासोतीमा रचना वाचन गरिने भएको छ । नयाँ नेपाल सहिद स्मृति प्रतिष्ठान र साधना संगम नवलपुरका आयोजनामा आज कावासोतीको फलफूल चोकमा रहेको सहिद पार्कमा रचना वाचन आयोजना गरिएको हो । रचना वाचन…

नवलपरासीमा नीजि आवासतर्फको पुननिर्माण कार्य अन्तिम चरणमा

नवलपरासी, १५ माघ । २०७२ सालको महाभुकम्पबाट भएको निजी आवासतर्फको पुननिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २०७२ को भुकम्पले पूर्वी नवलपरासीमा निजी आवासतर्फ १ हजार ५१ वटा भौतिक संरचना र पश्चिम नवलपरासीमा २० वटा भौतिक संरचनामा क्षति…

कावासोतीमा बजार अनुगमन

कावासोतीमा निर्माण सामग्री, खाद्य सामग्रीका लगाएतका विक्रेताहरुलका पसल तथा सप्लायर्सहरुको अनुगमन गरिएको छ । विभिन्न कार्यालयको संयुक्त अनुगमन टोलीले कावासोती बजारका हार्डवेर तथा सप्लायर्स, खाद्य भण्डार, विभिन्न सामग्रीका थोक तथा खुद्रा…

नवलपुरमा लागू औषध सहित एक जना पक्राउ

नवलपुर । पूर्वी नवलपरासीमा लागुऔषध सहित एक जना पक्राउ परेका छन् । विनयी त्रिवेणी १ दुम्किबास बजारबाट नवलपुर प्रहरीले चेकजाँचकाे क्रममा लागुऔषध सहित १ जनालाई पक्राउ गरेकाे हाे । पश्चिमबाट पूर्व आउँदै गरेकाे लु २ ख ७८१ नम्बरकाे बसमा…

बौदीकाली गाउँपालिका १ र २ जोड्ने गरी पक्की पुल बन्ने

नवलपुर जिल्लाको पहाडी गाउँपालिका बौंदीकाली वडानम्वर १ र २ जोड्नका लागि पक्की पुल निर्माण हुने भएको छ । गाउँपालिकाका दुइ वटा वडा जोड्न उक्त पक्की पुलका गण्डकी प्रदेशका भौतिक पूर्बाधार बिकास मन्त्री रामशरण बस्नेतले  शिलान्यस गर्नुभएको हो ।…

विनयी खोलाबाट ३ वटा ट्याक्टर बरामद

नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी १ विनयी खोलाबाट नवलपुर प्रहरीले ३ वटा ट्याक्टर बरामद गरेको छ । नवलपुर प्रहरीका अनुसार नदीजन्य वस्तुको अवैध उत्खनन गरिरहेका लु ३ त ९४२५, लु ३ च ७३२ र लु ३ त ९६९ नम्बरको ट्याक्टर प्रहरीले…

कावासोतीमा बोटे समुदायका महिला नेतृत्वलाई नेतृत्व विकास तालिम

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा बोटे समुदायका महिला नेतृत्वहरुलाई नेतृत्व विकास तालिम प्रदान गरिएको छ । आदिवासी जनजाति महिला महासंघको आयोजनामा भएको तालिममा नवलपुर र चितवनका जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु र…

नवलपुरका मृगौला रोगीलाई गरे लण्डनमा बस्ने नेपाली को ३ लाख ७७ हजार नगद सहयोग

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका १ बेलुवाका निवासी १९ वर्षीय मृगौला रोगी चिन्तामणी महत्तोको उपचारका लागि लण्डनमा बस्ने नेपालीहरुले ३ लाख ७७ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । लण्डनमा बस्दै आएका १ सय १३ जना नेपालीहरुले नगद ३ लाख…

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको १६ औं साधारण सभा सुस्तामा पेट्रोल भण्डारण क्षमता विस्तारको…

नवलपरासी, ४ माघ । चार चरणमा १६ औं बार्षिक साधारण सभाको तयारी गरेको पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको पहिलो चरणको साधारण सभा नवलपरासीको सुस्तामा सम्पन्न भएको छ । कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण सबै ब्यवसायीलाई एकै…

कावासोतीमा भेट्रान्स फुटबल प्रतियोगिता शुरु, उद्घाटन खेलमा रजहर विजयी

नवलपरासी, ३ माघ । ओल्ड स्टार क्लब कावासोती, नवलपुरको आयोजनामा शनिबारदेखि कावासोती ३ नमुना सदरमुकाम स्थलमा दोस्रो जिल्ला स्तरीय भेट्रान्स फुटबल प्रतियोगिता शुरु भएको छ । शनिबारको उद्घाटन खेलमा आयोजक बीलाई अभिशेख चर्च रहजरले २–० गोल…