ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
राष्ट्रिय सरोकार मञ्च नवलपुर द्वारा सनातन धर्म संरक्षण अभियान सुरु
गैंडाकोट । राष्ट्रिय सरोकार मञ्च नवलपुरले एकैपटक ३ वटा अभियान सुरु गरेको छ । सरोकार मञ्च नवलपुरका अध्यक्ष एवं अभियानका संयोजक सन्तोष अधिकारीका अनुसार जिल्लामा एक घर एक रुद्राक्षको विरुवा रोपण गर्ने, एक घर एक ओमकार झण्डा फहराउने र गौ…
परासीको निर्धन लघुवित्तको जबरजस्ती ऋण !
गोपी ज्ञवाली -
नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासी स्थित निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाले ऋणीहरुलाई संस्थाबाट निस्कन नदिई सेवाग्राहीहरुलाई थप ऋण बोकाएको आरोप लागेको छ ।
विभिन्न प्रकारका समुह बनाएर रिण वितरण गर्दै…
कर्मचारीमा कोरोना पुष्टि भएपछि बर्दघाटको चिसापानी अस्पतालको सेवा बन्द
पश्चिम नवलपरासीको बर्दघाटमा रहेको चिसापानी अस्पतालका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बहिरांग सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना नभएका सम्मका लागि सेवा बन्द गर्नुपरेको…
नवलपुरमा कोरोना भाइरसः तथ्यांक संकलन र संक्रमितको पहिचान मै समस्या
नवलपुर । स्वास्थ्यका कर्मचारीहरुलाई पूर्वी नवलपरासीमा कोरोना भाइरस कोभिड १९ का संक्रमितहरुको तथ्यांक संकलनमै समस्या हुने गरेको छ ।
जिल्लामा लक्षण देखिएका कतिपय विरामीहरु सोझै काठमाडौं, चितवन र बुटवल जाने र उतै परीक्षण गरेर रिपोर्ट…
संसदीय समितिको सिफारिस विरुद्ध नवलपुरका वैज्ञानिक वन आन्दोलित
कावासोती । वैज्ञानिक वनमा भ्रष्टचार मौलाएको, वैज्ञानिक वनको नाममा वन मास्ने काम भएको भन्दै संसदीय उपसमितितले वैज्ञानिक वन खारेज गर्न गरेको मागका विरुद्ध नवलपुरका वैज्ञानिक वन आन्दोलित भएका छन् ।
नवलपुर वैज्ञानिक वन संजाल नवलपुरले…
लागुऔषध सहित नवलपरासीमा एक जना पक्राउ
कावासोती । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
डण्डा चोरामारा जंगलको ४० किलोमिटरमा चेकजाँचको क्रममा पश्चिम नवलपरासीको बर्दघाट ४ निवासी २४ बर्षीय राजिन विकलाई नवलपुर प्रहरीले लागुऔषध सहित पक्राउ…
नवलपुरमा ६० संक्रमित थपिए
पूर्वी नवलपरासीमा सोमावर थप ६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नवलपुरको देवचुली नगरपालिकामा मात्रै ५४ जना नयाँ संक्रमित थपिएका छन् ।
यस्तै, नवलपुरको गैडाकोट नगरपालिकामा ४ जना तथा कावासोती नगरपालिका र मध्यबिन्दु नगरपालिकाममा एक एक…
नवलपुरमा ४ जना जुवाडे एक लाख ५८ हजार सहित पक्राउ
कावासोती । पूर्वी नवलपरासीमा गएराति एक लाख ५८ हजार रुपैयाँ सहित ४ जना जुवाडे पक्राउ परेको छ ।
मध्यविन्दु नगरपालिकाको कोल्हुवाबाट गएराति प्रहरीले १ लाख ५८ हजार रुपैयाँ सहित ४ जना जुवाडेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय…
नवलपुरमा फेरि अर्को बलात्कारको घटना, दिदीको घर सुत्न जाँदै गर्दा बाटोमै छिमेकीले गरे १६ बर्षीया…
नवलपुर । पूर्वी नवलपरासीमा दाजुले आफ्नै बहिनीलाई जबरजस्ती करणी गरेको घटना सेलाउन नपाउँदै फेरि अर्की बालिका बलात्कृत भएकी छिन् । कावासोती नगरपालिकामा विहीबार राति ८ बजेतिर दिदीको घर सुत्न गएको बेला २६ बर्षीय मनबहादुर मुसहरले बलात्कार…
नवलपरासीमा २ पिकप गाडी १ मोटरसाइकल सहित २२ लाख ८० हजार बराबरको मालसामान नियन्त्रण
-संजय कुशवाहा / नवलपरासी
पश्चिम नवलपरासीको विभिन्न ठाउँहरुबाट अबैध सामना अोसार पसारमा संलग्नमा २ वटा पिकप गाडी र १ मोटरसाइकल सहित २२ लाख ७९ हजार ९ सय मूल्य बराबरको अबैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार बिहान पाल्हिनन्दन…