ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
चितवनमा ४४ संक्रमित थपिए, ३८ जना संक्रमणमुक्त
चितवनमा पछिल्लो २४ घण्टामा ४४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार ५०५ जनाको पिसिआर तथा एन्टिजेन परीक्षण गर्दा ४४ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा ३८ जना संक्रमण मुक्त भएका छन् भने तीन जनाको मृत्यु…
चितवनका २४९ संक्रमणमुक्त, ९६ जना थपिए, दुईको मृत्यु
भरतपुर । चितवनमा पछिल्लो २४ घन्टामा ९६ जना संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार आज बिहीबार एकैदिन ९६ जना संक्रमित हुँदा संक्रमणमुक्त हुनेको संख्या २४९ जना रहेका छन् । २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ…
चितवनमा १०४ संक्रमित थपिए, १७९ संक्रमण मुक्त
भरतपुर, ९ असार । चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाका १०४ संक्रमित थपिएका छन् भने १७९ संक्रमित संक्रमण मुक्त भएका छन् । दुई संक्रमितको मृत्यु भएको छ । ५८२ जनाको पिसिआर तथा एन्टिजेन परीक्षण गर्दा १०४ जनामा संक्रमण देखिएको हो ।…
चितवनमा मंगलबार थप ८९ जनामा कोरोना संक्रमण पुष्टि
चितवन । चितवनमा मंगलबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार ६३ जना संक्रमणमुक्त भएका छन् । यो पछिल्लो २४ घन्टाको तथ्यांक हो ।
मंगलबार थपिएका संक्रमितसँगै चितवनमा कुल संक्रमितको संख्या १५ हजार ५५०…
नवलपुरमा ४६ नयाँ संक्रमित थपिए, ४८ निको भए
- रामकुमार श्रेष्ठ -
नवलपुर, ८ असार । पूर्वी नवलपरासीमा मंगलबार ४६ जना नयाँ संक्रमित थपिँदा ४८ जना निको भएका छन् ।
पूर्वी नवलपरासीमा मंगलबार १ सय जनामा परीक्षण गर्दा ४६ जनाको संक्रमण पुष्टि भएको हो ।
मंगलबार गैडाकोटमा ९ जना,…
नवलपुरमा आइतबार जम्मा ४ जना नयाँ संक्रमित
नवलपुर । पूर्वी नवलपरासीमा आइतबार जम्मा ४ जना नयाँ संक्रमित थपिएका छन् ।
गैडाकोटमा १ जना, मध्यविन्दुमा २ जना र विनयी त्रिवेणीमा १ जना गरी जम्मा ४ जना नयाँ संक्रमित थपिएका हुन् ।
आइतबार थपिएका संक्रमितसँगै नवलपुरमा सक्रिय संक्रमितको…
पश्चिम नवलपरासीमा दुई कोरोना संक्रमितको मृत्यु
जेठ ३० । पश्चिम नवलपरासीमा आइतबार थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनवल नगरपलिकाका दुई संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सुनवल वडा नम्बर ३ का ८० वर्षीय बृद्धको होमआईसोलेशनमा र सुनवल वडा नम्बर १२ की ६३…
नवलपुरमा घटे सक्रिय संक्रमित
नवलपुर । पूर्वी नवलपरासीमा संक्रिय संक्रमितको संख्या घट्न थालेको छ ।
शनिबार साँझ ५ बजेसम्म नवलपुरमा कोरोना भाइरस सक्रिय रहेका संक्रमितको संख्या ६ सय ९३ मा झरेको छ । नवलपुरमा १ हजार २ सयको हाराहारीमा सक्रिय संक्रमित पुगेको थियो ।…
थप ३३८४ जनामा संक्रमण पुष्टि, ६१ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर थप ३३८४ जनामा संक्रमण पुष्टि भएको छ ।
८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म पीसीआर…
नवलपुरमा १ सय ९९ जनामा परीक्षण गर्दा ७६ मा पोजेटिभ
कृशला सापकोटा -
नवलपुर । पूर्वी नवलपरासीमा विहीबार १ सय ९९ जनाको स्वाब परीक्षण गर्दा ७६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
गैडाकोटमा १५ जनामा परीक्षण गर्दा १३ जनामा पोजेटिभ देखिएको छ । त्यसैगरी देवचुलीमा ६० जनामा परीक्षण गर्दा २३ जनामा…