वार्षिक अभिलेख

२०७५ मंसिर २३ गते, ०९:५१

गाउँसेवा सहकारीको साधारण सभा

रुमबहादुर विर्ता । बौदीकाली पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका ४ मा रहेको श्री गाउँसेवा बहुमुखी सहकारी संस्था लि.को १७ औं साधारण सभा शनिबार भएको छ ।संस्थाका अध्यक्ष मनबहादुर सारुको अध्यक्षतामा भएको साधारण सभाको

बर्दियामा नयाँ शक्तिको ५ महिने अभियान

बाँसगढी (बर्दिया) – नयाँ शक्ति पार्टी, नेपाल बर्दिया जिल्ला समन्वय समितिको पूर्ण बैठकले जिल्लाका सबै स्थानीय तहहरुमा ५ महिने संगठन विस्तार विशेष अभियान संचालन गर्ने निर्णय गरेको छ । शनिबार गुलेरियामा सम्पन्न बैठकले बिपिन पौडेलको

नवलपुरबाट दुई सय ४५ जना खेलाडी छनौट

नवलपुर । जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजनामा भएको खेलाडी छनौट प्रतियोगिताबाट विभिन्न विधामा दुई सय ४५ जना खेलाडी छनौट भएका छन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि चलेको जिल्ला स्तरको खेलाडी छनौट प्रतियोगिता मंसिर १६

दुम्किबासको भानूदय माविमा विराट ज्ञान महायज्ञ तथा शैक्षिक महोत्सव शुरु

नवलपुर, २२ मंसिर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासमा रहेको भानूदय माविमा शनिबारबाट विराट ज्ञान महायज्ञ तथा शैक्षिक महोत्सव शुरु भएको छ । महायज्ञको संघीय सांसद तिलक महतले उद्घाटन गरेका थिए । महायज्ञ शुरु

कावासोती मेयर कप शुरुः उद्घाटन खेलमा कावासोती १६ को लज्जास्पद हार

कावासोती । कावासोतीमा शनिबारबाट मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको संघीय सांसद तिलक महतले उद्घाटन गरेका थिए । शुक्रबार भएको उद्घाटन खेलमा कावासोती १६ को लज्जास्पद हार भएको छ । कावासोती ४ र कावासोती १६ बीच भएको

लैंगिक हिंसा विरुद्ध साहित्यिक सचेतनामूलक रचन वाचन कार्यक्रम

राम अवतार चाैधरी कपिलवस्तु/ २२ मंसिर । कपिलवस्तुको शिवराज न.पा.१, शिवपुर नेपाल अादर्श मा.वि.मा लैंगिक हिंसा विरुद्ध साहित्यिक सचेतनामूलक रचना वाचन कार्यक्रम सम्पन्न भएकाे छ ।      "लैङ्गकि हिंसा दुव्र्यवहार, छैन् हामीलाई स्वीकार"…

काठमाण्डौं क्षेत्र नं ३ को शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

आशिस तामाङ मङ्सिर २१ , काठमाडौं संघीय लोकतन्त्रिक गणतन्त्रात्मक नेपालको पहिलो संघीय संसदको निर्वाचन भएको वर्षगांठको अवसर काठमाण्डौं जिल्ला निर्बाचन क्षेत्र नं ३ का संसद कृष्ण राईको शुभकामना आदानप्रदान तथा चियापान समारोहको सम्पन्न भएको छ ।…

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले दिएन सूचना

पाल्हीनन्दन । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउपालिका कार्यालयले सूचनाको अधिकारबाट सेवाग्रहीहरुलाई बन्चित गरेको छ । गाउपालिका कार्यालयका सूचना अधिकृतलाई सम्बोधन गरी लिखित रुपमा दिईएको सूचना मांगको पत्र प्रति पाल्हीनन्दन गाउपालिका…

घर कोही नभएको बेला रुपन्देहीमा ५ वर्षीया बालिकाको सामूहिक बलात्कार

कावासोती, २२ मंसिर । महिला हिंसाबिरुद्धको १६ दिने अभियान चलिरहेका बेला रुपन्देहीमा ५ वर्षीया बालिका गएराति सामूहिक बलात्कारको शिकार भएकी छिन् । घर कोही नभएको बेला उनीमाथि बलात्कार भएको हो । देवदह नगरपालिकास्थित खैरेनी बजारकी दलित…

आजको राशिफल २०७५ साल मङ्सिर २२ गते

तपाईलाइ स्वागत छ आजको राशिफलमा लेखक: ज्योतिषी पं.लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन मो.९८५५०४६६५८ २०७५ साल मङ्सिर २२ गते मेष अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ।…