वार्षिक अभिलेख

२०७५ पुष ८ गते, २३:३७

अपराजित मनाङ उपाधी नजिक, पुलिस १–० ले पराजित

काठमाडौं । सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबले आइतबार विभागीय नेपाल पुलिस क्लबलाई १–० ले पराजित गरेपछि पल्सर सहद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि लगभग पक्का गरेको छ । लिगमा तीन खेल बाँकी रहँदै मनाङले दोस्रो स्थानको सिएमजी क्लब संकटासँग

आगलागी हुँदा १० बर्षीय बालकको मृत्यु

दाङ ८ पुस । दाङमा आगलागी हुँदा एकजना दश बर्षीय बालकको मृत्यु भएको छ । पश्चिम दाङको बबई गाउँपालिका वडा नं। ७ गौजामा आगो लाग्दा दश बर्षीय बालक राजु घर्तीको जलेर मृत्यु भएको छ ।जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले फुसको

दाहाल विरुद्ध फेसबुकमा लेख्दा तरुण दलका नेता पक्राउ

चितवन, ८ पुस। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध फेसबुकमा जथाभाबी लेखेको आरोपमा तरुण दलका एक जना नेता पक्राउ परेका छन् । पर्यटन व्यवसायी समेत रहेका तरुण दलका पूर्व केन्द्रीय सदस्य सुबोध प्रधान दाहाल विरुद्ध फेसबुकमा जथाभावी लेखेको

इण्डोनेशियामा सुनामीका कारण मृत्यु हुनेको सङ्ख्या २ सय २२ पुग्यो

८ पुस (विविसी) । इण्डोनेशियामा आएको सुनामीका कारण ज्यान गुमाउनेको सङ्ख्या २ सय २२ पुगेको अधिकारीहरूले पुष्टि गरेका छन्। क्राकाटोआ ज्वालामुखी विस्फोटले समुद्रमुनि पहिरो निम्त्याउँदा सुनामी आएको अनुमान गरिएको छ। जाभा र सुमात्रा

अदितीको ‘मि टू’ अनुभवः ‘हुन्न भन्दा ८ महिना काम पाइनँ’

बलिउडमा महिना दिन अघिसम्म ‘मि टू’ अभियानले खुबै चर्चा पाएको थियो । तर, अब यो चर्चा सेलाएको छ । तर, पनि यस बिषयमा केहि नायिकाहरुले आफ्नो अनुभव शेयर भने गरिरहेका छन् । नायिका अदिती रोय हैदरी आफ्नो ‘मि टू’ अनुभव शेयर गरेकी छिन् । एक

प्रदेश ५ मा भूमि व्यवस्था आयोग गठन गर्न माग

बुटवल ८ पुस। प्रदेशसभा ५ मा प्रदेश भूमि व्यवस्था आयोग तत्काल गठन गर्न गरिनुपर्ने माग उठेको छ । आइतबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै सत्तारुढ दल नेकपाका सांसद भोजप्रसाद श्रेष्ठले पार्टीले चुनावमा पनि सुकुम्बासीलगायत भूमिसंग

सकियो काँग्रेस महासमितिको वैठकः ओली सरकार विरुद्ध आन्दोलनमा उत्रिने काँग्रेस सभापति देउवाको…

काठमाडौं ८ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर आन्दोलनको कार्यक्रम घोषणा गर्ने

पश्चिम नवलपरासीमा आगलागीबाट २ गोरु सहित ५० हजार बराबरको धनमाल जलेर नष्ट

प्रतापपुर, ८ पुस ।  पश्चिम नवलपरासीको रतनपुरामा आगलागी हुदा २ गोरु सहित ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । शनिबार राति करिब १२ बजेको समयमा जिल्लाको प्रतापपुर गाउपालिका वडा नम्बर ७ रतनपुरा बस्ने बर्ष ५० को जयकृश यादवको गोठमा

अतिक्रमित सुस्ता भुमिमा जनप्रर्दशन गर्दै क्रान्तिकारी माओवादी

रवि पाण्डे । नवलपरासी ८ पुस ।  नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीले सिमा अतिक्रमणका बिरुद्ध सुस्तामा बिरोध प्रर्दशन गर्ने भएको छ । सिमा अतिक्रमणकाबिरुद्ध र राष्ट्रिय स्वाधीनताको पक्षमा भारतीय पक्षद्धारा अतिक्रमित सुस्ता

तिन बर्षपछि फरार अपराधी पक्राउ

हुमाकान्त पोखरेल ०८ पौष, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले ‘फैसला कार्यान्वय अभियान’ कार्यक्रमलाई सक्रिय बनाएको छ । जसअन्तरगत उसले जिल्लाको मुसिकोट नगरपालिकाबाट फरार अपराधि पक्राउ गरेको छ । मुसिकोट नगरपालिका वडा नम्बर ७ बस्ने