सवारी चालक अनुमति पत्रको फारम खुल्यो, दैनिक २ सय जनाले आवेदन दिन पाउने
काठमाडौँ– कोरोना महामारीका कारण गएको चैतदेखि बन्द सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम मंगलबारदेखि खुलेको छ।
लाइसेन्सको अनलाइन फाराम सातवटै प्रदेशमा खुलेको यातायात व्यवस्था विभागका निर्देशक डाक्टर लोकनाथ भुसालले जानकारी…