वार्षिक अभिलेख

२०८२ बैशाख ६ गते, १६:१७

नारायणघाट-बुटवल सडक खण्डमा साना पुल निर्माण सम्पन्न

नेपालको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको पूर्वी खण्डमा निर्माण हुने सबै साना पुलको निर्माण सकिएको छ। गैँडाकोट–दाउन्ने खण्डमा रहेका २२ साना पुल निर्माण सम्पन्न भएका हुन्। योजना सूचना अधिकारी इन्जिनियर शिव…

नवलुरमा २८ हजार बालबालिकालाई भिटामिन ए खुवाइदै

नवलपुर । शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । जसअन्तरगत नवलपुरमा पनि ८ वटै पालिकामा राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तरगत भिटामिन ए खुवाउने तयारी पुरा भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।…

एमालेलाई ८४ मा निर्णायक राष्ट्रिय शक्तिको रुपमा उभ्याउँछौंः प्रधानमन्त्री ओली

रामकुमार श्रेष्ठ - नवलपुर । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को निर्वाचनमा नेकपा एमालेलाई निर्णायक शक्तिको रुपमा उभ्याउने बताएका छन् । आज नवलपुरका गैडाकोटमा नेकपा एमालेका स्थानीय नेता कार्यकर्ता तथा एमालेबाट…

यातायात मन्त्री नै ३ घण्टा बढी फसे दाउन्नेको जाममा

रामकुमार श्रेष्ठ - नवलपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल विहीबार साँझ पख करिब ३ घण्टा दाउन्ने सडक खण्डको जाममा फसे । बुटवलबाट नारायणगढ आउने क्रममा उनी ३ घण्टा बढी जाममा परेका हुन् । उनी आज बुटवल नारायणगढ सडक खण्डको…

नारायणीमा वेत्ता दुई दाजुभाई मृत फेला

रामकुमार श्रेष्ठ - नवलपुर । नारायणी नदीमा डुबेर बेपत्ता भएका दुवै जना बालकको शव फेला परेको छ । मंगलबार दिउँसो मध्यविन्दु नगरपालिका–१२ का १४ वर्षीय प्रज्वल पौडेल र १५ वर्षीय विजय पौडेल पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनीहरू…

दाँत निकाल्ने क्रममा आँखा निस्केका विरामीको काठमाडौंमा उपचारको क्रममा मृत्यु

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुर दुम्किबासको एउटा डेण्टलमा दाँत निकाल्ने क्रममा आँखा निस्किएको भनिएको एक जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका ३ ढविया निवासी होस थापा मगर भन्नेको आज उपचारको क्रममा…

देवचुलीमा आगलागी, १ घरमा क्षति

नवलपुरको देवचुली नगरपालिका १६ रजहरमा आज विहान आगलागी भएको छ । विहान साढे ३ बजेतिर रजहर स्थित मङगली बस्यालको ब्लक र टिनको छानो भएको एक तले घरमा अगोलागि भएको हो । घरको दुई वटा कोठा मध्ये सुत्ने कोठामा अगोलागी भएको र आगलागीबाट कोठा भित्र…

प्रयाप्त पाठ्य पुस्तक नवलपुर आइपुग्यो

नवलपुर । नयाँ शैक्षिक सत्र शुरु हुनु पूर्व नवलपुर जिल्लामा आवश्यक पुस्तक नवलपुर जिल्ला आइपुगेको शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय नवलपुरले जनाएको छ । शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय नवलपुरका प्रमुख दिपेन्द्रराज श्रेष्ठले…

सुकुम्बासीहरुलाई जग्गा धनि लालपूर्जा वितरणको तयारीमा कावासोती नगरपालिका

कावासोती ।  नवलपुरको कावासोती नगरपालिकाले भूमिहिन सुकुम्बासी, दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनि लालपूर्जा वितरण शुरु गर्ने भएको छ । कावासोती नगरपालिकाका भूमि इकाई प्रमुख पवन रुपाखेतीका अनुसार कावासोती ४ बाट जग्गा धनि…

राजावादीहरु अपराधिक तत्वको रुपमा नाङ्गिएको प्रचण्डको दावी

रामकुमार श्रेष्ठ - नवलपुर । नयाँ बर्षको अवसर पारेर माओवादी केन्द्रको तराई मधेष जागरण अभियान पुन नवलपुरको गैडाकोटबाट शुरु गरेको छ । अभियानका लागि हिजो चितवन आइपुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गैडाकोट आइपुगेका…