नेकपा विवादको असर जनवर्गीय संगठनमा, प्रचण्ड-नेपाल समूहका विद्यार्थीले गरे छुट्टै भेला

काठमाडौं, १९ मंसिर । नेकपाभित्रको विवाद गुटगत रुपमा तीव्र भइरहेका बेला त्यसको असर जनवर्गीय संगठनहरुमा पनि देखिएको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीहरुले आज थापाथली…

टिप्पर र कार ठोक्किँदा २ जनाको मृत्यु, ३ जना घाइते

मंसीर १८, बर्दिया । टिप्परले कारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका ४ स्थित ढोढरी चोकमा टिपर र कार एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको ज्यान गएको र ३ जना घाइते भएको ईलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ…

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ सखुवानीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । लु ३७ प ९१७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किँदा मोटरसाइकल चालक ओमसतिया गाउँपालिका–१ बस्ने वर्ष ३५ का कमल…

राष्ट्रपति भण्डारी र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौं, १८ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नेकपामा जारी आन्तरिक विवाद समाधान प्रयासका लागि छलफल गर्न राष्ट्रपति भण्डारीले अध्यक्ष प्रचण्डलाई शीतलनिवास…

देवचुली वडा नं. ९ मा आधारभुत स्वास्थ्य सेवा शुरु

कृशला सापकोटा - देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको वडा नंं ९ मा विहीबारदेखि आधारभुत स्वास्थ्य सेवा शुरु भएको छ । देश संघीयतामा गए पछि अहिले प्रत्येक स्थानीय तहमा प्रत्येक वडा वडामा आधारभूत स्वास्थ्य सेवा शुरु गर्नु पर्ने…

धान काट्दा विवाद भएपछि छोराद्वारा बाबुको हत्या

गाेरखा । आफ्नै ७० वर्षीय बुबालाई हत्या गरेको अभियोगमा ४० वर्षिय पुरुष पक्राउ परेका छन् । गाेरखाकाे सिरानचोक गाउँपालिका ८ धन्सार बस्ने तुलाराम ढकालको हत्या अभियोगमा ४० वर्षीय छोरा भुवन ढकाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही…

नक्कली भ्याट बिल बनाएर ४१ करोड राजस्व छली

काठमाडौं – सरकारले राजस्व छली गर्नेविरुद्ध आक्रामक कारबाही जारी राखे पनि राजस्व छलीको शृंखला रोकिएको छैन । राजस्व छली गर्नेहरूलाई एकपछि अर्को कानुनी दायरामा ल्याउन सफल भइरहेको राजस्व अनुसन्धान विभागले विभिन्न पाँच कम्पनीले…

४१ करोड बिगो बराबरको राजस्व छलीमा मुद्दा

काठमाडौँ– राजस्व अनुसन्धान विभागले झुठो तथा नक्कली विजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा विभिन्न कम्पनी, सञ्चालक, तथा उनका कारोवारीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । तीन कम्पनी र व्यक्तिविरुद्ध कूल रु ४१…

मंसिर २२ गते विवाह गर्दै श्वेता खड्का, को हुन् दुलाहा ?

काठमाडाैं, १८ मंसिर । नेपाल चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाधिँने भएकी छिन् । मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन् । उनीहरू दुबै केही समयदेखि प्रेममा थिए ।…

बालबालिकाले असल सङ्गत कसरी थाहा पाउने ?

कैलाली । जीवनमा धेरै मानिससँग भेटघाट र नजिक भइन्छ । भेटे जतिका सबै मानिस, साथीभाइ र आफन्त विश्वासिला हुँदैनन् । साथीभाइ धेरै हुन्छन् तर जसले आफ्ना भित्री मनका कुरा बुझ्न सक्छ र दुःखसुखमा साथ दिन्छ उही नै असल साथी…