चितवन मेडिकल कलेजका विद्यार्थीहरुको नेतृत्वमा चितवनमा प्रदर्शन
चितवन । चितवन मेडिकल कलेजका विद्यार्थीहरुको नेतृत्वमा चितवनमा आइतबार वृहत प्रदर्शन गरिएको छ ।
मेडिकल कलेजहरूले उठाएको गैरकानुनी शुल्क फिर्ता नभएको विरोधमा विद्यार्थी, अभिभावक र नागरिक समाजको अगुवाइमा प्रदर्शन भएको हो ।
चिकित्सा शिक्षा…