नन्द भाउजु उपभोक्ता समितिको अध्यक्षमा पुन: दोमन भण्डारी
कावासोती। चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अन्तर्गतको नन्दभाउजु उभापेक्ता समितिमाको अध्यक्षमा दोमन भण्डारी पुन: निर्वाचित भएका छन्। भण्डारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ।
नयाँ कार्यसमिति उपाध्यक्षमा डिल्लीराम…