वार्षिक अभिलेख

२०७५ पुष १५ गते, १७:३४

मधुसुदन उपाध्यायको अध्यक्षतामा सोट्टो–नेपालको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

काठमाडौं, १५ पुस । आन्तरिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन र प्रचारप्रचारमा ख्याति कमाएको सोसाइटी अफ ट्राभल्स एण्ड टूर्स अपरेटर्स नेपाल (सोट्टो–नेपाल) को नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । शनिबार सम्पन्न सोट्टोको एघारौं वार्षिक

८० हजार घुससहित दुई कर्मचारी पक्राउ

रुपन्देही १५ पुस। ८० हजार घुसहित दुई कर्मचारी पक्राउ परेका छन्। शुद्दोधन गाउँपालिकाको प्राविधिक शाखाका इन्जिनियर कपिल अर्याल र सब-इन्जिनियर लक्ष्मण ढुङ्गानालाई अख्तियारको टोलीले घुससहित नियन्त्रणमा लिएको हो। उनीहरुले सेवाग्राहीको

तमु ल्होसारको महत्व

रुद्रबहादुर गुरुङ कावासोती, नवलपुर गुरुङ राष्ट्रिय परिषद नवलपरासीका पूर्व जिल्ला अध्यक्ष तमु ल्होसार गुरुङ समुदायले मनाउने गुरुङ समुदायको महान् पर्व हो । यो मितिमा आधारित हुने गर्दछ । यो हरेक बर्ष पुस १५ दिन पर्दछ। यस बर्ष पुस १५ का

आज पुसे १५ अर्थात तमु ल्होसार

शोभा जिसी कावासोती । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाएका छन् । उनीहरुले गएरातिदेखि ल्होसार मनाउन शुरु गरेका हुन् । उनीहरुले आज दिनभर रमाइलो गरेर ल्होसार मनाउँदछन् ।

बंगलादेशका आमनिर्वाचन हुँदै, सुरक्षामा ६ लाख सेना परिचालन

काठमाडौं, १५ पुस। बंगलादेशका आइतबार आमनिर्वाचन हुँदैछ । निर्वाचनको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्ष संयन्त्र परिचालन भएको बीबीसीले जनाएको छ । बंगलादेशको यो ११ औं आम निर्वाचनको उच्च सतर्कता अपनाउँदै ६ लाख सुरक्षा परिचालन गरएको छ ।

विकास निर्माणमा सेनाः कति उचित ?

काठमाडौं, १५ पुस। नेपाली सेनाले यसअघि छुट्याइएको बजेटमा थप हुनेगरी खाजा र जोखिमपूर्ण भत्ताका रूपमा अतिरिक्त ६८ करोड रूपैयाँ माग गरेपछि विज्ञहरूले त्यस्तो मागको वैधतामा प्रश्न उठाएका छन् । ‘फास्ट ट्र्याक बनाउन सेना तयार’ सेनाले

गुरुङ समुदाय तमु ल्होसार मनाउँदै, गण्डकी प्रदेशमा सार्वजनिक विदा

काठमाडौं, १५ पुस। गुरुङ समुदायले हर्षोल्लासका ल्होसार पर्व मनाउँदैछन् । पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गरी यो समुदायले पुस १५ मा ल्होसार मनाउँने गर्दछन् । तमु ल्होसारको अवसरमा यसअघि राष्ट्रिय विदा दिने गरिए पनि यो वर्ष

‘लिटिल बुद्ध’का कर्तुतहरु एकपछि अर्को सार्वजनिक

काठमाडौं, १३ पुस । बाराको रतनपुरी जंगलमा तपस्या बसेर बेलबेलामा विभिन्न चर्चा बटुलेका रामबहादुर बम्जनले तपस्वीको भेषमा गरेका कर्तुतहरु एकपछि अर्को गर्दै सार्वजनिक हुँदै गइरहेको छ । लिटिल बुद्धको समेत उपमा दिइएका बम्जनले तपस्वीको साथमा

पुस १५ देखि इन्टरनेटको मूल्य बढ्ने

इन्टरनेटको मूल्य बढ्ने भएको छ। इन्टरनेट सेवा प्रदायक कम्पनीले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको हो।  १३ प्रतिशत इन्टरनेट सेवामा अतिरिक्त कर (टिएससी) सम्झौता कार्यान्वयन नभएको भन्दै सेवा प्रदायकले यस्तो निर्णय गरेको हो। सेवा

भूकम्प गएको तीन वर्षपछि धरहरा पुनर्निर्माण शुरु

काठमाडौं, १२ पुस । शक्तिशाली भूकम्प गएको तीन वर्षपछि भत्किएको धरहराको पुनर्निर्माण कार्य शुरु हुने भएको छ । २०७२ सालको भूकम्पमा भत्किएको भग्नावशेषलाई संरक्षण गरी त्यसैको छेउमा धरहरा निर्माण गर्न लागिएको हो । अब बन्ने धरहरा २२