माओ दिवसमा कावासोतीमा अन्तरक्रिया
कावासोती, ११ पुस । १२६ औं माओ दिवसको अवसरमा बुधबार कावासोतीमा अन्तरक्रिया गरिएको छ । नेकपा क्रान्तिकारी माओवादीको आयोजनामा पार्टी कार्यकर्ताहरुबीच अन्तरक्रिया गरिएको हो । कावासोतीमा भएको अन्तरक्रियामा कार्यक्रममा सहभागीहरुले माओको!-->!-->!-->!-->!-->…