माघी मिलन साँस्कृतिक महाेत्सव भव्य र सभ्य बनाउन अाग्रह
राम अवतार चाैधरी कपिलवस्तु/१० पाैष,
विगतका बर्ष झै गर्दै अाईरहेकाे माघी मिलन साँस्कृतिक महाेत्सव यस बर्ष पनि हुने भएकाे छ । थारु समुदायकाे माघी पर्व नजिकिँदै गर्दा साे समुदायमा हर्ष उल्लास छाएकाे छ । "हम्मन संस्कृति हम्मनके शान,!-->!-->!-->…