सरकारसँग चार बुँदे सहमतिपछि पूर्वलडाकुले अनसन तोडे
९ पुस, काठमाडौं । सरकारसँग चार बुँदे सहमतिपछि पूर्वलडाकुहरुले अनशन फिर्ता लिएका छन् । गृहमन्त्रालयमा समेबार भएको वार्तामा घाइते र अपांग पूर्वलडाकुको उपचार सरकारले निशुल्क गर्नेलगायतका सहमतिपछि उनीहरुले अनशन तोडेका हुन् ।
गम्भीर!-->!-->!-->!-->!-->…