नवलपुरका जिल्ला समन्वय अधिकारीे पौडेलकाे विदाई
नवलपुुुर, २१ असाेज।
पुर्वी नवलपरासीका जिल्ला समन्वय अधिकारी विजयराज पौडेलको आइतवार एक कार्यक्रमका साथ विदाइ गरिएको छ । नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्ला समन्वय समितिको कार्यलयमा उहालाइ विदाइ गरिएको हो ।
जिल्ला समन्वय अधिकारी पौडेल…