के एअर होस्टेज बिशुद्ध ग्ल्यामर पेशा हो ?
धेरै युवतीहरु एयर होस्टेज बन्ने सपना देख्ने गर्दछन् । एयर होस्टेजहरुको आकर्षक जीवनशैलीकै कारण यो पेशाप्रती लालायित हुने युवतीहरुको ठुलै जमात छ । यो पेशामा पाइने सम्मान यसको अर्को कारण हो । युवतीहरुको एयर होस्टेज बन्ने सपना साकार गर्नका लागि…