वार्षिक अभिलेख

२०७८ मंसिर २९ गते, १५:२२

नवलपुरमा धान खेतीः क्षेत्रफल घट्यो, उत्पादन बढ्यो

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा बर्खे धानको उत्पादनमा वृद्धि भएको छ । जिल्लामा धान खेती हुने क्षेत्रफल घटेको भए पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।…

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९, दारिमटारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान टिपरको ठक्करबाट चितवनको रत्ननगरका ४० वर्षीय युवराज आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ…

१५४७ पदका लागि मावि शिक्षकमा विज्ञापन खुल्यो

शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ । आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ ।…

देउवाको ६ दशक राजनीतिक यात्रा : दुई पटक पार्टी सभापति र पाँच पटक प्रधानमन्त्री

काठमाडौं । विश्वकै राजनीतिमा यति धेरै पटक पदीय लाभ लिने व्यक्ति विरलै भेटिन्छन्, जुन नेपाली कांग्रेसका दोस्रो पटक नवनिर्वाचित सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले प्राप्त गरे । देउवा दुई पटक…

पश्चिम २३ बर्ष पछि फरार अभियुक्त पक्राउ

परासी । नवलपरासी (पश्चिम) प्रहरीले २३ बर्षदेखि फरार रहेका १ जना अभियुक्त पक्राउ गरेको छ । २०५ साल फाल्गुन १९ गते नवलपरासी जिल्ला अदालतबाट लागु औषध मुद्धामा फैसला भई तत्काल १ बर्ष, ६…

विनयी त्रिवेणी गाउँपालिकामा शिक्षाको अधिकारबारे अन्तक्र्रिया

चोरमारा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजनामा मंगलबार विनयी त्रिवेणी गाउँपालिकामा शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीहरु बीचको अन्तक्र्रिया सम्पन्न भएको छ । …

ब्लकबस्टर ‘कबड्डी कबड्डी कबड्डी’ युट्युबमा – vedio हेर्नुहाेस्

अंग्रेजी महिनाको डिसेम्बरमा नेपाली चलचित्रहरु धमाधम युट्युबमा सार्वजनिक भइरहेका छन् । डिसेम्बरमा युट्युबबाट राम्रो आम्दानी हुने भएकाले पनि विभिन्न डिजिटल कम्पनीहरुले दर्शकले प्रतीक्षा गरिरहेका चलचित्रलाई युट्युबमा सार्वजनिक गरेका हुन् ।…

खुल्याे अष्ट्रेलियाको सीमा, अष्ट्रेलिया जान तयार विद्यार्थीकाे लागि खुसीकाे खबर

खुल्याे अष्ट्रेलियाको सीमा, अष्ट्रेलिया जान तयार विद्यार्थीकाे लागि खुसीकाे खबर ... ... अष्ट्रेलियामा जान तयारी अवस्थामा रहेका विद्यार्थीका लागि खुसीकाे खबर आएकाे छ । अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा भोलि बुधबार…

जागिर छाडेर प्याड उद्योग सञ्चालन

राम्रो पारिश्रमिक पाउने जागिर छाडेर प्यूठानकी इन्दिरा पोख्रेलले प्याड उद्योग सञ्चालनमा ल्याएकी छन् । यो प्यूठान जिल्लामा पहिलो प्याड उद्योग हो । प्यूठान नगरपालिका २ रातामाटामा किशोरी तथा महिलाहरूको समस्यालाई मध्यनजर गर्दै प्याडमा केही…

हृदयेश त्रिपाठीले गरे नयाँ पार्टी गठनकाे घाेषणा घोषणा

स्वतन्त्र राजनीतिक समूह बनाएका हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गरेका छन् । आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी उनले जनता प्रगतिशील पार्टी नेपाल घोषणा गरेका हुन् । सो पार्टीमा त्रिपाठीको…