एमसीसी विराेधी आन्दाेलनमा प्रहरी हस्तक्षेप १ दर्जन बढि पक्राउ
एमसीसी खारेजीकाे मागमा चितवन बन्द गराउँदै हिडेका माथि प्रहरीले हस्तक्षेप बढाएकाे छ ।
चितवनमा मिलिनियम च्यालेन्स कर्पोरेसन एमसीसी खारेजीको माग राखेर चितवन बन्द गराउँदै हिड्ने लगभग एक दर्जन बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।…