केराउ तस्करी खुलाउन उवासंघ नवलपरासीको प्रशासनलाई दबाब
हरि शर्मा -
परासी, १३ असोज। केराउ (मटर)को तस्करी खुलाउन पश्चिम नवलपरासीका व्यवसायीहरुले प्रहरी प्रशासनलाई दबाब दिएका छन् ।
पछिल्लो पटक प्रहरीले केराउ तस्करीमा कडाई गर्न थालेपछि त्यसलाई सहज बनाउन माग गर्दै उद्योगी…