देवचुलीमा दुई प्यानलबीच प्रतिप्रर्धा, मतदान जारी
नेपाली काँग्रेस देवचुली नगर कार्य समिति चयन गर्न चुनाव भएको छ ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार १ सभापति पदका लागि २ जना, २ उपसभापति पदका लागि ४, दुई सचिव पदका लागि ५ जना र २ सहसचिव पदमा ३ जनाको उम्मेदवारी परेको छ ।…