नेपाली कांग्रेस मध्यविन्दु नगर सभापतिमा भण्डारी, प्यानलै बिजयी
चोरमारा । नेपाली कांग्रेस मध्यविन्दु नगर सभापतिमा पुन: दोमन भण्डारी बिजयी भएका छन् ।
नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन अन्तर्गत बुधबार सम्पन्न निर्वाचनबाट दोमन भण्डारी ३१ मतले बिजयी भएका हुन् ।
भण्डारीले कुल…