हुप्सेकोटमा रानाको प्यानलै विजयी
नवलपुर, असोज ११ । नेपाली काँग्रेस हुप्सेकोट गाउँ कार्य समितिमा बलबहादुर राना सभापतिमा निर्वाचित हुनुभएको छ । आज सम्पन्न निर्वाचनबाट राना सहितको पदाधिकारी प्यानल चुनिएको हो ।
कार्य समितिको उपसभापतिमा टोपबहादुर सेन र दलबहादुर सोती…