अपडेटः नवलपुरमा स्कूल बसको ठक्करबाट एक जनाको निधन

नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा ९ मा थुम्की देवी ब्राइट फ्युचर इंलिस बोडिङ्ग स्कूलको स्कूल बसको ठक्करबाट गम्भीर घाइते भएका ३ जना मध्ये एक जनाको निधन भएको छ । मंगलबार विहान मध्यविन्दु नगरपालिका ९ बसन्तपुरको भित्री…

स्कूल बसको ठक्करबाट नवलपरासीमा ३ जना गम्भीर

नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा ९ मा थुम्की देवी ब्राइट फ्युचर इंलिस बोडिङ्ग स्कूलको स्कूल बसको ठक्करबाट ३ जना गम्भीर घाइते भएका छन् । मंगलबार विहान मध्यविन्दु नगरपालिका ९ बसन्तपुरको भित्री सडक खण्डमा ग १ क २४८३…

बुवाको स्मृतिमा अक्षयकोष स्थापना

तुलसीपुर । दाङ तुलसीपुर निवासी क्रान्तिकारी पत्रकार महासंघको केन्द्रिय सल्लाहाकार एवम् अग्रज पत्रकार तथा साहित्यकार हिरामणि दुखीले आफ्ना बुवा देवीराम पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । २०७७ साल असार १७ गते निधन भएका बुवा…

उखु किसानहरुले आन्दोलन गर्ने

गोपी ज्ञवाली - नवलपरासी, १५ मंसीर । पश्चिम नवलपरासीमा संचालनमा रहेका चिनी मिलहरुले उखु किसानहरुको भुगतानी गर्न बाकी रहेको करोडौं रुपियाँ रकम भुगतानी गर्न नमाने पछि उखु उत्पादक किसानहरु आन्दोलन गर्ने भएका छन । पश्चिम नवलपरासीमा…

थप १९३१ जना कोरोनामुक्त, १४७४ संक्रमित थपिए, थप २९ कोरोना संक्रमितको मृत्यु

काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा थप १९३१ जना कोरोनामुक्त भएका छन् । नेपालमा हालसम्म २ लाख १४ हजार ५२१ संक्रमित निको भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १४७४ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३…

नवलपरासीमा कुटपिटबाट एक युवकको मृत्यु

पश्चिम नवलपरासीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । सुस्ता गाउँपालिका वडा नं. १ का २७ वर्षीय रविन्द्र चौधरीको कुटपिटबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार सुस्ता गाउँपालिका वडा नं. १ कै शान्ता ढकालको घरमा…

नेकपाको किचलो र दुई अध्यक्षको जुँगाको लडाईं

 नरनाथ पाण्डे  संघीय चुनाव अघि नेपालका दुई ठूला कम्युनिष्ट पार्टी मिलाएर एउटै पार्टी बनाई फरक चुनाव चिन्ह भए पनि संयुक्त रुपले घोषणापत्र जारी गरी चुनावमा गई करिब…

नवलपुर तनहु जोड्न कालीगण्डकी नदीमा पक्की पुल बन्ने

नवलपरासी, १५ मंसिर । पूर्वी नवलपरासीको गैडाकोटबाट तनहु जोडने पक्कि पुल निर्माण हुने भएको छ । गण्डकी प्रदेश सभामा प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीको पहलमा गैडाकोटको ढोडेनीवाट तनहुको कालिकाटार जोडने (कालिगण्डकी नदीमा) पक्कि पुल…

मध्यविन्दु जिल्ला अस्पतालमा दरबन्दी अनुसारका छैनन् सरकारी स्वास्थ्यकर्मी

नवलपुर, १५ मंसिर । पूर्वी नवलपरासीको जिल्ला अस्पताल मध्यविन्दु जिल्ला अस्पतालमा दरबन्दी अनुसारको कर्मचारी नभएको पाइएको छ । सामुदायिक अस्पतालको रुपमा सञ्चालनमा रहेको मध्यविन्दु अस्पताल जिल्ला अस्पताल बने लगतै १५ शैयाको अस्पतालको रुपमा…

नवलपुरका ३ पालिकामा अस्पताल शिल्यान्यास

नवलपुर, १५ मंसिर । पूर्वी नवलपरासीमा सोमबार ३ वटा पालिकामा पालिका स्तरीय अस्पतालको शिलान्यास गरिएको छ । ४ वटा गाउँपालिका र ४ वटा नगरपालिका रहेको नवलपुरमा गैडाकोट नगरपालिका, देवचुली नगरपालिका र बौदीकाली गाउँपालिकामा १५।१५ शैयाको अस्पताल…