अभिभावक विहीन बालबालिकाको अभिभावक कुमारी नीजि शैक्षिक गुठी
दाउन्ने न्यूज ।नवलपरासी, ८ पुस ।।
अभिभावक विहीन बालबालिका जो विद्यालयको पहुँचसम्म पुग्न सक्दैनन पुगे पनि किताबकापी, विद्यालय पोशाक किन्न नसकेर विद्यालय नियमित हुन सक्दैनन त्यस्ता बालबालिकाको ज्योति बनेर उभिएको छ कावासोती नगरपालिका ४!-->!-->!-->!-->!-->…