अपराजित मनाङ उपाधी नजिक, पुलिस १–० ले पराजित
काठमाडौं । सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबले आइतबार विभागीय नेपाल पुलिस क्लबलाई १–० ले पराजित गरेपछि पल्सर सहद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि लगभग पक्का गरेको छ ।
लिगमा तीन खेल बाँकी रहँदै मनाङले दोस्रो स्थानको सिएमजी क्लब संकटासँग!-->!-->!-->…