वार्षिक अभिलेख

२०७७ मंसिर ६ गते, १९:५१

रजहर आइसोलेशनका १५ कोरोनामुक्त

नवलपरासीपूर्व अस्थायी कोरोना अस्पताल प्राकृतिक चिकित्सालय रजहरको आईसोलेसनमा रहेका १५ जना कोरोना संक्रमुक्त भएका छन्। शनिबार संक्रमणमुक्त हुनेमा नवलपरासीपूर्वका १० जना र जिल्ला बाहिरका ५ जना रहेका छन्। संक्रमणमुक्त हुनेमा कावासोती…

शास्वतधाममा पर्यटकको पुन: चहलपहल

देवचुली, कोभिड–१९ संक्रमणले व्यापार, व्यवसाय, विद्यालय, होटल रेष्टुरेण्ट, उद्योग लगायत पर्यटकीय क्षेत्रमा पनि गम्भीर असर पारेको छ । नेपालमा नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेर २० लाख पर्यटक भित्राउने लक्ष्य समेत राखिएको थियो तर कोरोना…

कोरोना संक्रमणले फोक्सोलाई कसरी असर गर्छ?

डा सन्तकुमार दास नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नजिक पुग्न लागेको छ। संक्रमणको अहिलेसम्मको अवस्था हेर्दा दीर्घरोग भएका बिरामी कोरोना भाइरसले थप गम्भीर भएका देखिन्छन्। मृत्यु हुनेहरुको अवस्था हेर्दा पनि दीर्घरोगी नै…

पश्चिम नवलपरासीमा बलात्कारीलाई बचाउन राजनैतिक दौडधुप

गोपी ज्ञवाली - नवलपरासी, ६ मंसिर । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाबाट एक बालिकालाई सामुहिक बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई गिरफतार गरेको छ । पाल्हीनन्दन गाउँपालिका २ की १५ वर्षीय बालिकालाई गत विहिबार सात जनाको समूहले…

स्थानीय निकायको चुनावको झल्को दिने गरी सामुदायिक वनमा निर्वाचन

कृशला सापकोटा - देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ९ मा रहेको घुमाउरी सामुदायिक वनको नयाँ कार्यसमिति चयनका लागि मतदान भएको छ । सत्तारुढ दल नेकपा र नेपाली काँग्रेसको दुई छुट्टा छुट्टै प्यानलबाट नयाँ नेतृत्वको लागि…

शिक्षा ईकाई प्रमुख पोख्रेललाई कोरोना पोजेटिभ

कावासोती । पूर्वी नवलपरासीको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय नवलपुरका प्रमुख कृष्ण चन्द्र पोख्रेललाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । कावासोती ८ निवासी पोख्रेललाई शनिबार पोजेटिभ देखिएको हो । विहीबार पिसिआर परीक्षणका लागि…

चितवनको तेक्वान्दो खेलाडीलाई टाँडीमा प्रशिक्षण

चितवन । चितवन जिल्ला तेक्वान्दो समितिले जिल्ला भरीको तेक्वान्दो खेलाडीहरुलाई छनौट गरी प्रशिक्षण दिन शुरु गरेको छ । भारतीय गोर्खा सेनामा कार्यरत तथा तेक्वान्दो अन्तर्राष्ट्रिय खेलाडी रमेश कार्की र भुतपुर्व नेपाली सेनाका पुर्ब राष्ट्रिय…

अफगानिस्तानमा पाकिस्तानी प्रधानमन्त्रीको विरोध

एजेन्सी- अफगानिस्तानमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको विरोध भएको छ । पाकिस्तानी प्रधानमन्त्री खान अफगानिस्तानको भ्रमणमा रहेका बेला उनीविरुद्ध विरोध प्रदर्शन भएको हो । पाकिस्तानले आतंकवादीहरुलाई बस्न दिएको र सहयोग गरेको…

अस्ताउँदो सूर्यलाई यसरी दिइयो अर्घ्य

आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज मुख्य दिन हो। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुने गर्दछ। उपत्यकाको बागमती किनारमा बनाइएको…

कावासोतीमा आइतबार देखि विद्यालय खुल्ने

कावासोती । नवलपुरको कावासोती नगरपालिकाले नगरभित्रका सबै विद्यालयहरु सन्चालन गर्न निर्देशन दिएको छ । नगरपालिकाको शिक्षा शाखाले शुक्रवार एक सूचना जारी गरी मंसिर ७ गते आइतबारदेखि कक्षा १ देखि माथिका सबै कक्षाहरुको पठनपाठन सन्चालन…